आयोजकलाई हराउँदै मछिन्द्र फाइनलमा
एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो ।
एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै शीर्ष तीन लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार एमडीएससीले प्राप्त गरेको जनाएको छ ।
विराटनगरको शहीद रंगशालामा रातिको समयमा आयोजना हुने प्रतियोगिताका लागि आयोजक विराट गोल्डकप ट्रस्टले आफ्नै लगानीमा मैदान मर्मतको कामलाई तीव्रता दिएको हो ।
एन्फा कम्प्लेक्समा सोमबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो ।
आइतबार राति भएको खेलमा मिलानले एट्लान्टालाई २-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलाई ३-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनलाई ३-० ले हराएको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोनालाई अल्मेरियाले १-० गोल अन्तरले हराएको हो ।
वेम्बलीमा आइतबार राति न्युकासल युनाईटेडलाई २-० गोल अन्तरले हराउँदै युनाईटेडले उपाधि चुमेको हो ।
आइतबार राति भएको खेलमा इन्टरलाई बोलोग्नाले १-० गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा टोटेनहमले चेल्सीलाई २-० गोल अन्तरले हराएको हो ।
फाइनलमा आयोजक अनेरास्वब्यु राष्ट्रिय कमिटी टिमलाई पेनाल्टी सुटआउटमा हराउँदै ह्वाइट हाउसले उपाधि उचालेको हो ।