केएफटिसी बुढासुब्बा गोल्डकपको पहिलो पटक फाइनलमा
धरान रंगशालामा जारी प्रतियोगितको पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
धरान रंगशालामा जारी प्रतियोगितको पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ ।
टोनीमाथि नोभेम्बरमा २ सय ३२ र डिसेम्बरमा थप ३० वटा नियम तोडेको आरोप लागेको छ ।
मोरक्कोका डिफेन्डरमाथि २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।
मंगलबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४-२ गोल अन्तरले हराएको हो ।
मंगलबार राति च्याम्पियनसिप क्लब ब्लाकबर्न रोभर्ससँग २-१ ले पराजित हुँदै लेस्टर बाहिरिएको हो ।
मंगलबार राति भएको खेलमा ब्रिस्टोल सिटीलाई ३-० गोल अन्तरले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मेची रंगशालामा मंगलबार भएको फाइनलमा मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
अर्जेन्टिना फुटबल एसोसियसनले मुख्य प्रशिक्षक स्कालोनीले सम्झौता थप गरेको जनाएको छ ।
फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।
राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।