शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
डिफेन्डिङ च्याम्पियन एनआरटी सेमिफाइनलमा प्रवेश

डिफेन्डिङ च्याम्पियन एनआरटी सेमिफाइनलमा प्रवेश

डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

By नमीन ढकालआइतबार, मंसिर २३, २०८१
Read more →
नेक्सस कप फुटबल : ब्रह्म कुञ्ज र अर्चिडको जित

नेक्सस कप फुटबल : ब्रह्म कुञ्ज र अर्चिडको जित

भोलि हुने क्वार्टरफाइनलको खेलमा नेक्सस ईन्टरनेश्नल र वेस्ट ग्रुप भिजनरी तथा मोनास्टिक ईङ्लिस र लिसेयुम प्याराडाइज एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
एलए ग्यालेक्सीले जित्यो एमएलएस कपको उपाधि

एलए ग्यालेक्सीले जित्यो एमएलएस कपको उपाधि

एलए ग्यालेक्सीले कीर्तिमान नवौंपल्ट मेजर लिग सकर (एमएलएस) कपको उपाधि जितेको छ। उसले डिग्निटी हेल्थ स्पोर्ट्स पार्कमा भएको फाइनलमा न्युयोर्क रेडबुल्सलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
यु–१६ टोलीको मुख्य प्रशिक्षकमा सुलभ

यु–१६ टोलीको मुख्य प्रशिक्षकमा सुलभ

१६ वर्ष मुनिको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा सुलभजंग राणा नियुक्त भएका छन्।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
डिफेन्डिङ च्याम्पियन एनआरटीलाई जिटिएको चुनौती

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई जिटिएको चुनौती

न्युरोड राष्ट्रिय टिमका विङर अञ्जन विष्ट सहित मैदान उत्रने तयारीमा छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
जित्न बिर्सिएको बार्सिलोना

जित्न बिर्सिएको बार्सिलोना

बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले आफ्ना खेलाडीहरूको प्रदर्शनमा सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए। यो बराबरीले बार्सिलोनाको शीर्षस्थानको होडमा झट्का पुर्‍याएको छ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
मेसीले जिते एमएलएसकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड

मेसीले जिते एमएलएसकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड

अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) कै ‘मोस्ट भ्याल्युएबल’ प्लेयरको अवार्ड जितेका छन्।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २३, २०८१
Read more →
टाइब्रेकरमा गोलरक्षक विवेक नायक बन्दा रेडहर्स विजयी

टाइब्रेकरमा गोलरक्षक विवेक नायक बन्दा रेडहर्स विजयी

घरेलु टिम रेडहर्स दोस्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। ‘ए’  डिभिजन क्लब संकटालाई टाइब्रेकरमा ४–३ अन्तरले हराउँदै रेडहर्सले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो।

By नमीन ढकालशनिबार, मंसिर २२, २०८१
Read more →
फाल्गुनन्द गोल्डकपमा ‘ए’ डिभिजनका चारसहित १० टोलीले प्रतिस्पर्धा गर्ने

फाल्गुनन्द गोल्डकपमा ‘ए’ डिभिजनका चारसहित १० टोलीले प्रतिस्पर्धा गर्ने

११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा ‘ए’ डिभिजनका चार क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
इलाम गोल्डकप सुरु हुँदै, संकटा र आयोजक भिड्दै

इलाम गोल्डकप सुरु हुँदै, संकटा र आयोजक भिड्दै

दुवै टोली पहिलो पटक भिड्न लागेका हुन् । संकटा इलाम गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २२, २०८१
Read more →
क्लब विश्वकपको उद्घाटन खेलमा मियामी र अहली भिड्ने

क्लब विश्वकपको उद्घाटन खेलमा मियामी र अहली भिड्ने

लिओनल मेसीको नेतृत्वमा रहेको इन्टर मियामीले २०२५ मा हुने क्लब विश्वकपको उद्घाटन खेल इजिप्टको क्लब अल–अहलीविरुद्ध खेल्ने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २१, २०८१
Read more →
हिमालयन शेर्पाले पनि यु– १६ लिग खेल्ने

हिमालयन शेर्पाले पनि यु– १६ लिग खेल्ने

‘ए’ डिभिजन फुटबल क्लब हिमालयन शेर्पाले पनि एन्फा यु– १६ लिग खेल्ने भएको छ। गत मंसिर १३ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  एन्फा र ‘ए’ डिभिजन क्लबबीच भएको बैठकले पुस १२ गतेदेखि लिग सञ्चालन गर्ने निर्णय गरेको थियो।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २०, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 273 of 2186Next