शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयन शेर्पाले पनि यु– १६ लिग खेल्ने

बिहिबार, २० मंसिर २०८१खेलपाटी संवाददाता
हिमालयन शेर्पाले पनि यु– १६ लिग खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं। ‘ए’ डिभिजन फुटबल क्लब हिमालयन शेर्पाले पनि एन्फा यु– १६ लिग खेल्ने भएको छ। गत मंसिर १३ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  एन्फा र ‘ए’ डिभिजन क्लबबीच भएको बैठकले पुस १२ गतेदेखि लिग सञ्चालन गर्ने निर्णय गरेको थियो।

पहिलो संस्करणको लिगविजेता मच्छिन्द्र फुटबल क्लबसहित १० टोलीले सहभागिता जनाएका थिए। उक्त संस्करण एन्फाले ‘ए’ डिभिजनका १४ वटै क्लबलाई टोली खेलाउन पत्र काटेको थियो। तर, हिमालयन शेर्पा, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबले सहभागिता जनाएको थिएन।

यस्तै, थ्रीस्टार भने अन्तिम समयमा नाम फिर्ता लिएपछि खुमलटार एफसीले लिगमा प्रवेश पाएको थियो। त्यतिखेर थ्री स्टारबाहेक अन्य तीन क्लबले आफूसँग एकेडेमी नभएको, तयारी गर्न पर्याप्त समय नदिएको, खर्च धेरै हुने भएको र युथ खेलाडीको पढाइ बिग्रिनेलगायतका समस्या रहेको भन्दै लिग खेल्न अस्वीकार गरेका थिए।

तर, हिमालयन शेर्पा भने लोयल्टी एकेडेमीसँग सम्झौता गर्दै लिगमा फर्किन लागेको हो। यसका लागि मंसिर १६ गते एकेडेमीका अध्यक्ष विजय सम्भाहाम्फे र हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

हिमालयन शेर्पाका अनुसार यो सम्झौता भएसँगै लिगमा सहभागी जनाउन छनोटमार्फत खेलाडी छनोट गरिने छ। छनोट बूढानीलकण्ठ नगरपालिका १३ स्थित गाम्चा खेल मैदानमा ड्रगन युवा क्लबको सहकार्यमा शनिबार बिहान आठ बजेदेखि हुने क्लबले जनाएको छ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी