• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फाल्गुनन्द गोल्डकपमा ‘ए’ डिभिजनका चारसहित १० टोलीले प्रतिस्पर्धा गर्ने
खेलपाटी संवाददाता
शनिबार, मंसिर २२, २०८१ खेलपाटी संवाददाता
फाल्गुनन्द गोल्डकपमा ‘ए’ डिभिजनका चारसहित १० टोलीले प्रतिस्पर्धा गर्ने

पाँचथर। ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा ‘ए’ डिभिजनका चार क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

पाँचथरको सदरमुकाम फिदिममा आयोजना हुँदै आएको प्रतियोगिता पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुने तय छ। यस गोल्डकपको १०औं संस्करण २०७५ सालमा सञ्चालन भएको थियो। त्यसपछि फिदिम माविको खेल मैदान पुनर्निर्माण साथै कोरोना महामारी कारण गोल्डकप सञ्चालन हुन सकेको थिएन। रोकिएको ६ वर्षपछि गोल्डकप सञ्चालन हुन लागेको हो। 

प्रतियोगितामा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) मछिन्द्र, चर्च बोइज युनाइटेड र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउनेछन्। यस्तै, ‘बी’ डिभिजनको चित्लाङ फुटबल क्लब, विराटनगर सिटी, सिराहाको सलहेश फुटबल क्लब, न्युस्टार क्लब सुनसरी, झापा फुटबल क्लब र आयोजक फिदिम स्पोर्टिङ क्लबले गोल्डकपमा ‘ए’ डिभिजनका क्लबविरुद्ध चुनौती पेस गर्नेछन्।

फिदिम माविको खेल मैदानमा सञ्चालन हुने गोल्डकपको विजेताले उपाधिसहित १० लाख पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पाउने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले जानकारी दिए।

गोल्डकपको ११ औं संस्करणमा पुरस्कार राशि दोब्बरभन्दा बढी वृद्धि गरिएको हो। १०औं संस्करणमा विजेताले चार लाख ४४ हजार र उपविजेता हुने टोलीले दुई लाख २२ हजार प्राप्त गरेका थिए। यो पुरस्कार राशि पाँचथर जिल्लामा आयोजना हुने गोल्डकपमध्येको सर्वाधिक हो।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभि स्कुटर प्राप्त गर्ने छन्। प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन्। सर्वाधिक गोलकर्ताले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदीयमान खेलाडीले जनही १०/१० हजार रुपैयाँ पाउनेछन्।

गोल्डकप सञ्चालनको लागि चार हजार दर्शक अट्ने क्षमताको बाँसको अस्थायी पारापिट निर्माणको काम लागि चलिरहेको छ। गोल्डकपमा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
मध्यपुर रेलिगेसनबाट जोगियो
मध्यपुर रेलिगेसनबाट जोगियो
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
रोयल्सको दोस्रो जित
रोयल्सको दोस्रो जित
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP