हाल्याण्ड तत्काल डर्टमण्डमै बस्ने
उनी गत जनवरीमा मात्र बुन्डेसलिगा क्लब डर्टमण्ड आएका थिए । तर उनी युरोपेली क्लब फुटबलमा सर्वाधिक माग गरिएका युवा फरवार्ड रहेका छन् ।
उनी गत जनवरीमा मात्र बुन्डेसलिगा क्लब डर्टमण्ड आएका थिए । तर उनी युरोपेली क्लब फुटबलमा सर्वाधिक माग गरिएका युवा फरवार्ड रहेका छन् ।
उनले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि एम्बाप्पे वालेन डी ओरको हकदार बन्ने बताएका छन् ।
प्रिमियर लिग क्लबको सोमबार बसेको बैठकले कोरोना भाईरसको महामारीपछि रोकिएको प्रशिक्षण मंगलबारबाट गर्ने निर्णय गरेको हो ।
स्कटिस प्रिमियरसिपले सोमबार बसेको बोर्ड बैठकले सिजन अन्त्य गर्ने निर्णय गरेको हो ।
कोरोना भाईरसको महामारीसँगै स्थगित लिग सुचारुको तयारीसँगै क्लबले प्रशिक्षण थालेको हो ।
कार्लोसले अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेयमार भन्दा रोनाल्डो उत्कृष्ट भएको बताएका हुन् ।
अध्यक्ष सेफ्रिनले बिनस्पोर्ट्ससँग कुरा गर्दै कोरोना भाईरसको कारण स्थगित २०१९/२० को सिजन अगष्टमा सक्ने तयारी भएको बताएका हुन् ।
कोरियन के लिग अन्तर्गत आइतबार ग्वान्जुविरुद्धको होम खेलमा सोलले दर्शक बस्ने सिटमा सेक्स डल राखेको थियो ।
अर्को महिना अबरुद्ध सिजन सुरु गर्ने तयारी गरेको ला लिगाले क्लबको सामुहिक प्रशिक्षण सुरु गर्न लागेको हो ।
प्रिमियर लिग दुई स्टार फरवार्डको प्रशंसा गर्दै जाभीले बार्सिलोनाका लागि दुवै खेलाडीको सरुवा गलत हुने धारणा राखे ।
टिमको प्रशिक्षण गर्नु अघि गरिएको परिक्षणमा सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको इन्टरले जनाएको छ ।
आइतबार भएको खेलमा लिग लिडर वायर्नले युनियन बर्लीनलाई २-० गोल अन्तरले हराएको हो ।