आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. हाल्याण्ड तत्काल डर्टमण्डमै बस्ने

हाल्याण्ड तत्काल डर्टमण्डमै बस्ने

२०२० मे १८, सोमबारखेलपाटी संवाददाता

हाल्याण्ड तत्काल डर्टमण्डमै बस्ने

एजेन्सी । नर्वेजियन फरवार्ड ईर्लिङ हाल्याण्ड तत्काल बोरुसिया डर्टमण्डमै बस्ने भएका छन् । क्लबले सन् २०२२ सम्म हाल्याण्डलाई जर्मनमै राख्ने मौखिक सहमती गरेको जनाएको छ ।

उनी गत जनवरीमा मात्र बुन्डेसलिगा क्लब डर्टमण्ड आएका थिए । तर उनी युरोपेली क्लब फुटबलमा सर्वाधिक माग गरिएका युवा फरवार्ड रहेका छन् ।

प्रिमियर लिग र स्पेनिस लिगका धनी क्लब हाल्याण्डलाई अनुबन्ध गर्न ईच्छुक देखिएका छन् । स्पेनिस महारथी क्लब रियल मड्रिड हाल्याण्डलाई यसै बर्ष स्पेन उतार्न ठुलो रकम खर्च गर्न तयार देखिएको छ ।

तर बोरुसिया डर्टमण्डले हाल्याण्डलाई सन् २०२२ सम्म क्लबमै राख्ने मौखिक सहमती बनेको जनाएको छ ।

क्लबले हाल्याण्डका एजेण्ट मिनो राईलासंग थप दुई बर्ष नयाँ क्लब खोज्न नपाउने गरि नयाँ सहमती गरेको हो ।

सन् २०२२ पछि रियलले हाल्याण्डलाई चाहेको खण्डमा १ सय ७ मिलियन डलर तिर्नुपर्नेछ ।

Erling Haaland has revealed what he looks for when considering a move to a new club

गत शनिबार पुन सुरु भएको बुन्डेसलिगाको खेलमा डर्टमण्डलाई ४–० को जित दिलाउन हाल्याण्डले गोल गरेका थिए । उनी युरोपका उत्कृष्ट युवा फरवार्डको रुपमा उदाएका छन् । उनी गत जनवरीमा मात्र रेडबुल साल्जवर्गबाट डर्टमण्ड क्लब आएका थिए ।

रियल मड्रिडले नयाँ सिजन हाल्याण्डसंगै केलियन एम्बाप्पे र ईडेन हजार्डको आक्रमक लाईन बनाउन खोजिरहेको छ । तर नर्वेजियन फरवार्डलाई अनुबन्ध गर्न रियललाई गाह्रो पर्ने देखिएको छ ।

हाल्याण्ड डर्टमण्ड आएर ८ खेलमा १३ गोल गरिसकेका छन् । रियलले करिम बेन्जिमाको विकल्पको रुपमा हाल्याण्डलाई रोजेको छ ।

United boss Ole Gunnar Solskjaer coached Haaland at Molde and tried to sign him in January

प्रिमियर लिग म्यान्चेष्टर युनाईटेडले समेत हाल्याण्ड अनुबन्ध गर्न चासो देखाईरहेको छ । तर हाल्याण्डले युनाईटेडको प्रस्ताव नकार्दै डर्टमण्ड जाने निर्णय गरेका थिए ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

Bhat Bhateni
‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन

गीताको चोटको शल्यक्रिया गरिँदै

गीताको चोटको शल्यक्रिया गरिँदै