• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमारलाई बार्सिलोना फर्काउनुपर्छ – जाभी
खेलपाटी संवाददाता
सोमबार, जेठ ५, २०७७ खेलपाटी संवाददाता
नेयमारलाई बार्सिलोना फर्काउनुपर्छ – जाभी

एजेन्सी । बार्सिलोनाका लिजेण्ड जाभीले लिभरपुलका स्टार साडियो माने र आर्सनल फरवार्ड पियरी ईम्रिक अबुमियाङलाई अनुबन्ध नगर्न बार्सिलोनालाई चेतावनी दिएका छन् ।

प्रिमियर लिग दुई स्टार फरवार्डको प्रशंसा गर्दै जाभीले बार्सिलोनाका लागि दुवै खेलाडीको सरुवा गलत हुने धारणा राखे ।

बार्सिलोनाका पूर्व मिडफिल्डर जाभीले माने र अबुमियाङको मुल्याङक गर्दै दुवै खेलाडी नाउ क्याम्पमा राम्रो प्रर्दशन गर्न नसक्ने धारणा राखे ।

उनले आर्सनलका फरवार्ड अबुमियाङको उच्च सम्मान दिदै उनी बार्सिलोनामा चम्किन नसक्ने बताए । लिभरपुलमा उत्कृष्ट लयमा देखिएका माने पनि बार्सिलोनामा खेल्नका लागि संघर्ष गर्नुपर्ने उल्लेख गरे ।

The Gunners captain is out of contract at the end of next season and is expected to move on

जाभी कतारी कलब अल सद्धमा म्यानेजरको रुपमा कार्यरत छन् ।

उनले गत सिजन प्रिमियर लिगमा मोहमद सालाहसंग सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट बाँडेका दुवै खेलाडीलाई बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनको शैलीमा खेल्न समस्या हुने बताउछन् ।

‘माने र अबुमियाङले खाली स्पेसमा मौका गुमाउँदैनन् । तर बार्सिलोनालाई सानो ठाउँमा समेत अघि बढ्ने खेलाडी चाहिन्छ ।’ उनले भने ।

‘म बार्सिलोनामा भिज्न सक्ने खेलाडी हेरिरहेको हुन्छु । तर त्यो भेट्न सजिलो छैन । सामुइल ईटो उत्कृष्ट थिए । लुईस स्वारेज अहिले राम्रो देखिएका छन् ।’ उनले थपे ।

४० बर्षिया विश्वकप विजेता जाभाीले बार्सिलोनामा देख्न चाहने खेलाडी समेत सुझाएका छन् ।

लिभरपुलले पछ्याईरहेको टिमो वार्नर र मेस्सीको जोडी तथा लौरेन्टो मार्टिनेज पछिल्लो समय बार्सिलोनासंग जोडिएका छन् ।

ईन्टर मिलानमा मार्टिनेजलाई म्यान्चेष्टर सहरका दुवै क्लबले अनुबन्ध गर्ने ईच्छा देखाईरहेका छन् । तर उनी बार्सिलोनासंग जोडिन ईच्छुक देखिएका छन् ।

बार्सिलोनाका पूर्व कप्तान समेत रहेका जाभीले ब्राजिलियन स्टार नेयमारलाई क्याटलान क्लब फर्काउनुपर्नेमा जोड दिएका छन् ।

‘फुटबलको दुनियाँमा तीन, पाँच खेलाडीमात्र सर्वोत्कृष्ट छन् । मलाई लाग्छ, उनी बार्सिलोना फर्कनेछन् । बार्सिलोनामा उनका साथी छन् । उनले धेरै चिज जोड्न सक्छन् ।’ जाभी थप्छन्, ‘नेयमारलाई जोड्नु एक असाधारण हस्ताक्षर हुनेछ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP