शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
रियलको नजर मानेमा

रियलको नजर मानेमा

फ्रेन्च अनलाईन ली टेन स्पोर्ट्सले रियलले माने अनुबन्धको तयारी थालेको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ८, २०७७
Read more →
'मेस्सी नम्बर एक खेलाडी'

'मेस्सी नम्बर एक खेलाडी'

पूर्व स्पेनिस स्टार इनिएस्टाले मेस्सीले मैदानमा हरेक कुरामा फरक बनाउने बताउँदै आफ्ना लागि मेस्सी नम्बर एक खेलाडी भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ८, २०७७
Read more →
एभर्टनले अब हुम्मेलको सामग्री प्रयोग गर्ने

एभर्टनले अब हुम्मेलको सामग्री प्रयोग गर्ने

एभर्टनले डेनमार्कको खेलकुद सामग्री निर्माण कम्पनि हुम्मेलसँग सम्झौता गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ८, २०७७
Read more →
दर्शकको सिटमा 'सेक्स डल' राख्नेलाई जरिवाना

दर्शकको सिटमा 'सेक्स डल' राख्नेलाई जरिवाना

कोरोना भाईरसको महामारीपछि के लिग दर्शक बिना बन्द रंगशालामा भईरहेको छ । तर, सोलले भने दर्शकको अभाव मेट्न भन्दै सेक्स डल दर्शक बस्ने स्थानमा राखेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ८, २०७७
Read more →
जिराउड थप एक वर्ष चेल्सीमै बस्ने

जिराउड थप एक वर्ष चेल्सीमै बस्ने

नयाँ सम्झौतासंगै जिराउड सन् २०२१ सम्म चेल्सीमै रहनेछन् । उनले तेस्रो पुरा सिजन समेत चेल्सीबाटै खेल्ने पक्का भएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ८, २०७७
Read more →
सिरि ए अगष्ट २० भित्र सक्ने !

सिरि ए अगष्ट २० भित्र सक्ने !

संघले घरेलु फुटबलका शीर्ष तीन डिभिजनको लिग अगष्ट २० भित्र सक्ने गरि तालिका हेरफेरको गृहकार्यमा जुटेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ८, २०७७
Read more →
वायर्न म्युनिखसंग नुयरको नयाँ सम्झौता

वायर्न म्युनिखसंग नुयरको नयाँ सम्झौता

वायर्नसंग नयाँ सम्झौता गर्ने नुयरको निर्णयले एलिनाज एरिनामै उनले करियर अन्त्य गर्ने चाहेको बुझिएको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ७, २०७७
Read more →
वाट्फोर्डका डिफेन्डर एड्रियनलाई कोरोना

वाट्फोर्डका डिफेन्डर एड्रियनलाई कोरोना

यस अघि वाट्फोर्डले एक खेलाडीसहित तीन जनामा कोरोना भाईरसको संक्रमण देखिएको बताएको थियो । वाट्फोर्डके नाम भने सार्वजनिक गरेको थिएन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ७, २०७७
Read more →
लिभरपुलको प्रशिक्षण सुचारु (फोटो फिचर)

लिभरपुलको प्रशिक्षण सुचारु (फोटो फिचर)

कोरोना भाईरसको महामारीपछि स्थगित प्रशिक्षण लिभरपुलले बुधबारबाट सुचारु गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ७, २०७७
Read more →
वाट्फोर्डका एक खेलाडीसहित तीनमा कोरोना

वाट्फोर्डका एक खेलाडीसहित तीनमा कोरोना

वाट्फोर्डले मंगलबार गरिएको परिक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ७, २०७७
Read more →
उचित समयमा प्रशिक्षण सुरु - क्लोप

उचित समयमा प्रशिक्षण सुरु - क्लोप

क्लबलाई प्रशिक्षण गर्न अनुमति दिने प्रिमियर लिगको निर्णयलाई स्वागत गर्दै क्लोपले प्रशिक्षण सुचारुको योजना उपयुक्त समयमा भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ७, २०७७
Read more →
बर्नलीका सहायक प्रबन्धकलाई कोरोना

बर्नलीका सहायक प्रबन्धकलाई कोरोना

टिमको प्रशिक्षण गर्नु अघि गरिएको परिक्षणमा इयानलाई कोरोना पोजेटिभ देखिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ७, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1541 of 2180Next