एजेन्सी । इंग्लिस क्लब एभर्टनले अब हुम्मेलको खेल सामग्री प्रयोग गर्ने भएको छ ।
एभर्टनले डेनमार्कको खेलकुद सामग्री निर्माण कम्पनि हुम्मेलसँग सम्झौता गरेको छ ।
एभर्टनले हुम्मेलसँग तीन वर्षको सम्झौता गरेको हो ।
एभर्टनले हरेक वर्ष १० मिलियन पाउण्ड बराबरको समान खरिद गर्ने गरि सम्झौता गरेको हो ।
मर्सीडाइज क्लबले यस अघि उम्ब्रोको खेलकुद सामग्री प्रयोग गर्दै आईरहेको थियो ।
एभर्टनले सन् २०१४ मा उम्ब्रोसँग सम्झौता गरेको थियो ।
एभर्टनले सन् २०२०/२१ को सिजनबाट हुम्मेल प्रयोग गर्ने छ ।