मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

जिराउड थप एक वर्ष चेल्सीमै बस्ने

बिहिबार, ०८ जेठ २०७७खेलपाटी संवाददाता
जिराउड थप एक वर्ष चेल्सीमै बस्ने
mustang rice ad

एजेन्सी । लण्डन क्लब चेल्सीले फरवार्ड ओलिभर जिराउडसंग सम्झौता नविकरण गरेको जनाएको छ । उसले फ्रान्सेली फरवार्डलाई थप एक सिजन स्टामफोर्ड ब्रिज क्लबमै राख्ने निर्णय भएको बताएको हो ।

नयाँ सम्झौतासंगै जिराउड सन् २०२१ सम्म चेल्सीमै रहनेछन् । उनले तेस्रो पुरा सिजन समेत चेल्सीबाटै खेल्ने पक्का भएको छ ।

उनी सन् २०१७-१८ को मध्य सिजनमा लण्डन क्लब आर्सनलबाट चेल्सी आएका थिए ।

‘चेल्सीसंग आफ्नो यात्रा र रोमाञ्चकता जारी राख्न पाउँदा खुसी छु । आफ्नो टिमका साथीसंग प्रतिस्पर्धात्मक फुटबल खेल्न र आनन्द लिनका लागि अब धेरै प्रतिक्षा गर्न सक्दिन । फेरी चेल्सीको जर्सी लगाउन आतुर छु । खासमा स्टामफोर्ड ब्रिजमा प्रशंसकका अगाडी देखिन उत्सुक छु ।’ उनले भने ।

उनी पछिल्लो समय चेल्सी छाड्ने मनसाय बनाईरहेका थिए । ईटालियन क्लब ईन्टर मिलानसंग उनी जोडिएका थिए ।

पछिल्लो अनुबन्धनले स्वतन्त्र रुपमा जिराउडलाई गुमाउने अवस्थाबाट चेल्सीले राहत महशुश गरेको छ । कोरोनाका कारण प्रभावित बन्ने खेलाडी सरुवा बजारमा समेत चेल्सीलाई स्थिर बन्न सहयोग पुग्नेछ ।

कोरोनाले सिजन अबरुद्ध हुनुअघि जिराउडले चेल्सीबाट १३ खेलमा उत्रन पाएका थिए । उनले तीन गोल समेत गरेका थिए ।

अबरुद्ध सिजन सुरु हुने तयारी भईरहेको समय चेल्सीलाई जिराउड महत्वपूर्ण बन्न सक्छन् । उनले चोट बोकेका टोमी अब्राहमको अभावलाई पुर्ती गर्न सक्नेछन् ।

‘चेल्सीमा मेरो आगमनसंगै जिराउड ब्यवासयीक रुपमा र व्यक्तिगत रुपमा प्रभावित बनाउन सफल छन् ।’ प्रशिक्षक फ्रान्क लाम्पार्डले भनेका छन्, ‘मैदानमा टिमलाई सहयोग गर्न उनीसंग धेरै राम्रो क्षमता छ । उनको अनुभवले धेरै युवा खेलाडीलाई सहयोग पुगेको छ । उनलाई अर्को सिजन निरन्तरता दिन पाउँदा धेरै खुसी छु ।’

सन् २०१८ को विश्वकप विजेता टिमका सदस्य जिराउडले चेल्सीबाट ७६ खेलमा अवसर पाएका छन् । आर्सनलबाट जिराउडले तीन एफ ए कप र तीन कम्युनिटी सिल्ड जितेका थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

Bajaj Pulsar Motorcycle Ad
सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस