शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
टोटनहमले लियो १ सय ७५ मिलियन ऋण

टोटनहमले लियो १ सय ७५ मिलियन ऋण

चीनबाट फैलिएको कोरोना भाईरसको कारण विश्व खेलकुद ठप्प रहेको छ । जसको कारण क्लबहरुले वित्तीय संकट भोगिरहेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २३, २०७७
Read more →
कोस्टालाई ६ महिना जेल सजाय

कोस्टालाई ६ महिना जेल सजाय

स्पेनको एक अदालतले बिहिबार कोस्टालाई ६ महिनाको जेल सजाय सुनाएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २३, २०७७
Read more →
चेल्सी वार्नर अनुबन्धको नजिक

चेल्सी वार्नर अनुबन्धको नजिक

ब्रिटिस मिडियाका अनुसार लिभरपुल वार्नर अनुबन्धमा अनिच्छुक रहेको छ । वार्नरले यस सिजन मात्र लिगमा २५ गोल गरेका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २२, २०७७
Read more →
अनु हवल्दारमा बढुवा

अनु हवल्दारमा बढुवा

यस अघि एपीएफको सहायक हवल्दार रहेकी फरवार्ड अनु बिहिबार हवल्दारमा बढुवा भएकी हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २२, २०७७
Read more →
'बेल रियलमै बस्छन्'

'बेल रियलमै बस्छन्'

बीबीसी रेडियोसँग कुरा गर्दै एजेण्ट जोनाथनले बेलको चाहना रियलमै बस्ने भएको र प्रिमियर लिग फर्कने सम्भावना कम भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २२, २०७७
Read more →
लङसंग साउथह्याम्पटनकाे नयाँ सम्झौता

लङसंग साउथह्याम्पटनकाे नयाँ सम्झौता

आईरिस फरवार्ड लङले थप दुई वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २२, २०७७
Read more →
प्रिमियर लिगमा ५ खेलाडी सब्सिच्युड गर्न पाइने

प्रिमियर लिगमा ५ खेलाडी सब्सिच्युड गर्न पाइने

प्रिमियर लिगको बिहिबार बसेको बैठकले लिग सुचारुपछि पाँच खेलाडी सब्सिच्युड गर्न पाउने निर्णय गरेको डेलीमेलले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २२, २०७७
Read more →
सम्झौता नवीकरण गर्न लेइटनलाई प्रस्ताव

सम्झौता नवीकरण गर्न लेइटनलाई प्रस्ताव

३५ वर्षे डिफेन्डरलाई थप एक वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गर्न एभर्टनले प्रस्ताव गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २२, २०७७
Read more →
मेस्सीले बोके चोट !

मेस्सीले बोके चोट !

मेस्सीले मंगलबार प्रशिक्षणको दौरान चोट बोकेको स्पेनिस मिडियाहरुले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २२, २०७७
Read more →
'नाभास रियलका लिजेण्ड हुन्'

'नाभास रियलका लिजेण्ड हुन्'

ईएसपीएनसँग कुरा गर्दै फर्नान्डोले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलिरहेका नाभास रियलको लिजेण्ड भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २२, २०७७
Read more →
च्याम्पियनसिप क्लबका ९ जनामा कोरोना

च्याम्पियनसिप क्लबका ९ जनामा कोरोना

इंग्लिस फुटबल लिगले पछिल्लो चरणमा ६ क्लबमा गरिएको परिक्षणमा ९ खेलाडीमा कोरोना देखिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २२, २०७७
Read more →
जिम्नासियासँग म्यारोडोनाको नयाँ सम्झौता

जिम्नासियासँग म्यारोडोनाको नयाँ सम्झौता

जिम्नासियाको मुख्य प्रशिक्षक रहेका म्यारोडोनाले थप एक वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २२, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1531 of 2181Next