प्रिमियर लिगका खेलाडीले तलब कटौती गर्नुपर्छ - स्वास्थ्य सचिव
स्वास्थ्य सचिव हान्ककले कोरोना भाईरसको महामारीको समय खेलाडीले तलब कटौती गरेर आफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताएका हुन् ।
स्वास्थ्य सचिव हान्ककले कोरोना भाईरसको महामारीको समय खेलाडीले तलब कटौती गरेर आफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताएका हुन् ।
पछिल्लो हप्ता छलफल सकारात्मक देखिएसंगै चेल्सीले अन्जोरिनलाई सन् २०२५ सम्म क्लबमा राख्न सहमती जनाएको हो ।
क्लबको ४ सय ३० कर्मचारीलाई तलब वितरण गर्न क्लबले आफ्ना खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने भएको हो ।
लिगको निर्देशक कमिटिले यस सिजनको लिग रद्द गर्ने निर्णय गरेको छ । र, कमिटिले बोर्ड बैठकमा पेश गरेको छ ।
त्यसअघिनै मिडफिल्डर माटुडीले सिरि ए च्याम्पियनसंग एक बर्षको सम्झौता गरेका हुन् ।
अर्जेन्टिनी फुटबल एसोसिएसनको अनलाइनसँगको अन्तर्वार्तामा डिबलाले आफ्नो देशमा रोनाल्डोलाई मन नपराउने बताएका हुन् ।
युरोपेली क्लब फुटबलका ठुला स्टार हुन्, रोनाल्डो । उनी ईटालीको शीर्ष क्लब युभेन्ट्सबाट खेल्छन् ।
इटालियन सरकारले कोरोना महामारीलाई मध्येनजर गर्दै शीर्ष डिभिजनको क्लबलाई अप्रिल १३ सम्म प्रशिक्षणको प्रतिबन्ध लगाएको हो ।
कोरोना भाईरसको महामारीको कारण सन् २०२१ मा तय भएको प्रतियोगिता एक वर्ष पछि सरेको हो ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडसंग जोडिएका साञ्चोलाई ओल्डट्राफोर्डमा देख्न आफु आतुर रहेको रासफोर्डले बताएका हुन् ।
खेल भावना विपरित क्रियाकलाप गरेको भन्दै पीएसजीले नेयमारलाई औपचारिक रुपमा चेतावनी दिदै सचेत गराएको हो ।
ईटालियन प्रशिक्षकले ब्राजिली विङ्गर विलियनसंग चेल्सीमा संगै काम गरेका थिए ।