• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
चेल्सी वार्नर अनुबन्धको नजिक
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २३, २०७७ खेलपाटी संवाददाता
चेल्सी वार्नर अनुबन्धको नजिक

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले जर्मन स्टार टिमो वार्नर अनुबन्धको दौडमा अगाडी देखिएको छ ।

चेल्सीले बुन्डेसलिगा क्लब आरबी आईपेजिगका फरवार्ड वार्नरलाई अनुबन्धका लागि छलफल अघि बढाएको हो । रिपोर्टका अनुसार चेल्सी वार्नर अनुबन्धको निकै नजिक पुगेको छ ।

२४ बर्षका जर्मनका खेलाडी पछिल्लो समय लिभरपुलसंग जोडिएका थिए । वार्नरले समेत लिभरपुलसंग जोडिनु आफ्ना लागि गर्वको बिषय भएको बताएका थिए ।

ब्रिटिस मिडियाका अनुसार लिभरपुल वार्नर अनुबन्धमा अनिच्छुक रहेको छ । वार्नरले यस सिजन मात्र लिगमा २५ गोल गरेका थिए ।

Timo Werner has agreed a deal to join Chelsea from RB Leipzig this summer in a huge move

रिपोर्ट अनुसार क्लबले वार्नर अनुबन्धका लागि ५४ मिलियन पाउण्ड मुल्य तोकेको छ ।

गत महिनामात्र फ्रान्सेली खेलाडी ओलिभर जिराउडले चेल्सीसंंग एक बर्षको सम्झौता नविकरण गरेका थिए ।

जर्मनीका लागि २९ खेलमा वार्नरले ११ गोल गरेका छन् । वार्नर लण्डन क्लबसंग जोडिए अर्को सिजनका लागि उनी चेल्सीको दोस्रो हस्ताक्षर हुनेछन् ।

चेल्सीले गत फेब्रुअरीमा मात्र अजाक्सका विङ्गर हाकिम जियचलाई ३७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

Werner had been a target for Liverpool but he is now set to join their Premier League rivals

वार्नर घरेलु क्लबबाट सन् २०१६ मा लाईपेजिग आएका हुन् । पछिल्लो खेलमा उनकै ह्याट्रिकको सहयोगमा क्लबले मेन्जलाई ५–० गोल अन्तरले हराएको थियो ।

गत जनवरीमा मात्र चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डले पेरिस सेन्ट जर्मेनका स्टार एडिन्सन काभानी र नेपोलीका ड्राईस मेर्टेस अनुबन्धका लागि कोशिश गरेका थिए । तर दुवै प्रयास सफल हुन सकेन ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
श्रीलंकामा थ्री नेसन्स कप फुटबल खेल्न नेपालले चाहेन
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
चर्च ब्वाइजको पहिलो जितमा सुशनको ५ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP