शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
ब्राजिल विश्वकप आयोजनाको दौडबाट बाहिर

ब्राजिल विश्वकप आयोजनाको दौडबाट बाहिर

ब्राजिल फुटबल महासंघले आफुले आयोजनाको दाबीबाट बाहिर निस्कदै कोलम्बियालाई समर्थन गर्ने बताएको हो ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २७, २०७७
Read more →
युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन

युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २७, २०७७
Read more →
‘केन राख्न टोटेनहमलाई उपाधि आवश्यक’

‘केन राख्न टोटेनहमलाई उपाधि आवश्यक’

उनले क्लबको उपाधि विहिन यात्रालाई तोड्न जोसे माउरिन्हो भन्दा अरु ब्यक्ती उपयुक्त नहुने भन्दै केनलाई राख्न टोटेनहमलाई उपाधि जित्न आवश्यक रहेको बताएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २७, २०७७
Read more →
प्रिमियर लिगका रेफ्रीको कोरोना परिक्षण हुने

प्रिमियर लिगका रेफ्रीको कोरोना परिक्षण हुने

क्लबका खेलाडी र स्टाफको कोरोना परिक्षण गरिरहेको प्रिमियर लिगले पहिलो पटक रेफ्रीहरुको परिक्षण गर्ने भएको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ २६, २०७७
Read more →
‘बार्सिलोना फर्कनु अघि च्याम्पियन्स लिग जित्न चाहन्छु’

‘बार्सिलोना फर्कनु अघि च्याम्पियन्स लिग जित्न चाहन्छु’

ब्राजिली स्टार नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा नाउ क्याम्पबाट पीएसजी आएका थिए ।

By खेलपाटी संवाददातासोमबार, जेठ २६, २०७७
Read more →
'मेस्सी पूर्णरुपमा फिट !'

'मेस्सी पूर्णरुपमा फिट !'

मेस्सीको शारीरिक अवस्थाबारे जानकारी दिदै सेटियनले मेस्सी पूर्ण रुपमा निको रहेको बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ २६, २०७७
Read more →
राकिटिक बार्सिलोनामै बस्ने

राकिटिक बार्सिलोनामै बस्ने

राकिटिक सन् २०१४ मा सेभिल्लाबाट १६ मिलियन पाउण्डमा नाउ क्याम्प आएका थिए । उनले बार्सिलोनाका लागि २ सय ९९ खेल खेल्दै ३५ गोल समेत गरेका छन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ २६, २०७७
Read more →
साल्के बराबरीमा रोकियो

साल्के बराबरीमा रोकियो

आइतबार राति भएको खेलमा साल्के युनियन बर्लिनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
न्युजिल्याण्ड यू–१७ महिला विश्वकपमा छनोट

न्युजिल्याण्ड यू–१७ महिला विश्वकपमा छनोट

ओसियाना महादेशबाट एक मात्र प्रतिनिधि देशको नाम समावेश गर्दा न्युजिल्याण्ड विश्वकपमा छनोट भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
वोल्फ्सबर्गको साँघुरो जित

वोल्फ्सबर्गको साँघुरो जित

आइतबार साँझ भएको खेलमा वोल्फ्सबर्गले रेलिगेसन क्षेत्रको भेरडाआ ब्रेमेनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
लकडाउनपछि युनाइटेड बलियो

लकडाउनपछि युनाइटेड बलियो

इंग्ल्यान्डका फरवार्ड राष्फोर्डले लकडाउनपछि लिग स्थगित भएपछि क्लब पहिलेको भन्दा मजबुद भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
एलेक्जेन्डर आर्नोल्ड सर्वश्रेष्ठ खेलाडी - काफु

एलेक्जेन्डर आर्नोल्ड सर्वश्रेष्ठ खेलाडी - काफु

फिफा डटकमसँग कुरा गर्दै काफुले इंग्ल्यान्डका राइट ब्याक आर्नोल्ड उत्कृष्ट खेलाडी भएको बताउँदै उनले फिफा वर्ष खेलाडी अवार्ड जित्ने समेत बताए ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २५, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1528 of 2180Next