• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘केन राख्न टोटेनहमलाई उपाधि आवश्यक’
खेलपाटी संवाददाता
मंगलबार, जेठ २७, २०७७ खेलपाटी संवाददाता
‘केन राख्न टोटेनहमलाई उपाधि आवश्यक’

एजेन्सी । प्रशिक्षक टोनी पुलिसले ईङ्लिस फरवार्ड ह्यारी केनलाई क्लबमा राख्न टोटेनहमलाई उपाधि जित्न आवश्यक रहेको बताएका छन् ।

उनले क्लबको उपाधि विहिन यात्रालाई तोड्न जोसे माउरिन्हो भन्दा अरु ब्यक्ती उपयुक्त नहुने भन्दै केनलाई राख्न टोटेनहमलाई उपाधि जित्न आवश्यक रहेको बताएका हुन् ।

मार्चको अन्तिममा ईङ्ल्याण्डका कप्तान केनले आफु बाल्यकालको क्लबमा नबस्ने बताएका थिए । केनको भनाईसंगै युरोपका ठुला क्लबले उनीमाथि चासो समेत राखेका थिए ।

गत सिजन च्याम्पियन्स लिगको फाईनलमा पराजित भएसंगै टोटेनहम उपाधिबाट बञ्चित भएको थियो । गत नोभेम्बरमा क्लबले प्रशिक्षक मौरिसियो पोचिटिनोलाई बर्खास्त समेत गरेको थियो ।

जोसे माउरिन्होको नेतृत्वमा लक्ष्य प्राप्तिका लागि केनलाई राम्रोसंग राखिएको हुन सक्ने प्रशिक्षक पुलिस विश्वास गर्छन् ।

‘टोटेनहमले उपाधि जित्न सुरु गरिसकेको छ । मलाई लाग्दैन, तिमी केनको धेरै आलोचना गर्न सक्छौ ।’ स्टोक सिटी, क्रिस्टल प्यालेस र वेस्ट ब्रुमका पूर्व प्रशिक्षकले एक अन्तरवार्तामा भने ।

‘उनी क्लब र अन्तराष्ट्रिय स्तरमा ठुला खेलाडी हुन् । पोचिटिनोको नेतृत्वमा पछिल्ला तीन वा चार बर्षमा टोटेनहम ठुलो टिम बनेको छ । यदी पछिल्ला तीन वा चार बर्षमा टोटेनहमले केही जित्न नसकेर मलाई आश्चार्य बनाएको छ ।’ उनले भनेका छन् ।

‘उनी जित्न चाहन्छन् । उनी महत्वकाक्षी बन्न चाहन्छन् । उनी टोटेनहममा खुसी छन् । उनी एक शानदार फुटबल क्लबमा छन् । नयाँ स्टेडियम र प्रशिक्षण सुविधा धेरै राम्रो छ ।’ उनले भने, ‘तर केनले जित्न चाहन्छन् । उनीसंग त्यस्ता प्रशिक्षक छन्, जो सधै जित्न चाहन्छन् ।’

प्रशिक्षक पुलिसले माउरिन्होले पोर्टो, चेल्सी र ईन्टर मिलानमा बिताएको गौरवपूर्ण दिनको स्मरण गर्दै पोर्चुगाली प्रशिक्षकलाई सबै भन्दा धेरै सम्मान दिने बताए ।

‘उनी उत्कृष्ट प्रशिक्षक हुन् । कीर्तिमानले त्यही भन्छ । उनी फुटबल खेल जित्न सक्छन् ।’ उनी थप्छन् ।

‘उनलाई समय आवश्यक छ । समाजमा र बिशेष गरि खेलमा सबै भन्दा ठुलो समस्या भनेको मानिस रातारात सबै चिज बनेको चाहन्छन् ।’ उनले भने, ‘माउरिन्होलाई राम्रो अवसर मिलेको छ । संसारका अरु कुनैपनि प्रशिक्षक भन्दा उनलाई राम्रो मौका मिलेको छ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP