• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'मेस्सी पूर्णरुपमा फिट !'
खेलपाटी संवाददाता
सोमबार, जेठ २६, २०७७ खेलपाटी संवाददाता
'मेस्सी पूर्णरुपमा फिट !'

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले लियोनल मेस्सी पूर्ण रुपमा फिट रहेका बताएका छन् ।

मेस्सीको शारीरिक अवस्थाबारे जानकारी दिदै सेटियनले मेस्सी पूर्ण रुपमा निको रहेको बताएका हुन् ।

खुट्टाको चोटका कारण मेस्सीले ब्यक्तिगत रुपमा अभ्यास गरेका थिए । कोरोना भाईरसका कारण अबरुद्ध सिजन पुन सूरु हुनै लाग्दा मेस्सीले चोट बोकेको क्लबले पुष्टि गरेको थियो । ला लिगाको अबरुद्ध सिजन जुन ११ बाट सुरु हुदैछ ।

लिग लिडर बार्सिलोनाले प्रतिद्धन्दी रियल मड्रिडसंग दुई अंकको अग्रता लिएको छ । लिगमा ११ चरणका खेल खेल्न बाँकी रहेका छन् । बार्सिलोनाले जुन १३ मा मार्लोकासंग खेल्दै लिगको सुरुवात गर्दैछ ।

लगत्तै बार्सिलोनाले तीन दिनमा लेगानेससंग खेल्न पर्नेछ । जुन २१ म सेभिल्लासंग खेल्न अघि बार्सिलोनाले केही दिन बिश्राम पाउनेछ ।

व्यस्त तालिका भएपनि बार्सिलोनाका प्रशिक्षक सेटियन ६ पटकका वालेन डी ओर खेलाडीलाई लिएर चिन्तित छैनन् ।

Leo Messi calm the fans of Barça down about his injury

‘मेस्सीले मात्र हैन, अन्य खेलाडी समेत प्रशिक्षणमा सहभागी छैनन् । उनीहरु चिन्तित जस्ता देखिन्थे ।’ सेटियनले भनेका छन्, ‘यो उनी सहित धेरैलाई भएको छ ।’

‘मेस्सी केही चिन्तित छन् । त्यो धेरै महत्वपूर्ण छैन । मलाई लाग्छ, उनी पूर्ण रुपमा ठिक छन् । र उनलाई कुनै समस्या हुने छैन ।’ उनले थपे ।

‘यो कुनैपनि खेलाडीका लागि समान बिषय हो । हामी हेर्नेछौ, लिग कस्तो हुनेछ र कस्तो परिस्थिती आउनेछ ।’ उनले भने ।

‘हामीसंग धेरै खेल छ । र सानो टिम छ । म सधै मेस्सी मैदानमा भएको देख्न चाहन्छु ।’ सेटियनले भनेका छन् ।

Coronavirus: Lionel Messi, Luis Suarez And Barcelona Team-Mates ...

मेस्सी १९ गोल सहित ला लिगाको सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छन् । रियल मड्रिडका करिम बेन्जिमाले उनलाई १४ गोल सहित पछ्याईरहेका छन् ।

बार्सिलोना मेस्सीको फिटनेसमा केन्द्रित देखिएको छ । उरुग्वेका स्टार लुईस स्वारेज चोट मुक्त हुदै मैदान फर्कदैछन् । जसले बार्सिलोनालाई थप उर्जा दिनेछ ।

बार्सिलोनाले समेत पछिल्लो हप्ता स्वारेज पूर्ण रुपमा निको भएको भन्दै मार्लोकाबिरुद्धको खेलमा मैदान उत्रने बताएको थियो । स्वारेज जनवरीपछि पहिलो पटक बार्सिलोनाको टिममा फर्कन लागेका हुन् ।

खुट्टाको शल्यक्रिया पछि स्वारेज पछिल्ला ५ महिना मैदान बाहिर रहेका थिए । उनी यस सिजनको अन्तिमसम्म मैदान बाहिर रहने बताईएको थियो । तर कोरोना भाईरसका कारण यस बर्षको सिजन लम्बिए संगै स्वारेज मैदान फर्कन लागेका हुन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
लाकेनले अब क्याम्बोडियन प्रिमियर लिग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP