बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
बार्सिलोनालाई दुरी घटाउने अवसर

बार्सिलोनालाई दुरी घटाउने अवसर

साविक विजेता समेत रहेको बार्सिलोनाले घरेलु मैदानमा स्पानियोलसँग खेल्न लागेको हो । दुई टिमबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, असार २४, २०७७
Read more →
लालना लिभरपुलका लिजेण्ड - क्लोप

लालना लिभरपुलका लिजेण्ड - क्लोप

क्लोपले आफ्नो प्रशिक्षक जीवनमा भेटेका उत्कृष्ट र प्रभावशाली खेलाडी मध्ये लालना एक भएको बताउँदै उनी क्लबका लागि लिजेण्ड भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असार २४, २०७७
Read more →
अग्रता जोगाउन एट्लेटिको असफल

अग्रता जोगाउन एट्लेटिको असफल

मंगलबार राति एट्लेटिकोले घरेलु टोली सेल्टा भिगोसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असार २४, २०७७
Read more →
भार्डीको गोलमा लेस्टरको उद्धार

भार्डीको गोलमा लेस्टरको उद्धार

भार्डीको गोलले लेस्टरलाई च्याम्पियन्स लिग छनोटको दौडमा बलियो बनाएको छ भने आर्सनलको जितको यात्रामा पूर्णविराम लगाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, असार २४, २०७७
Read more →
युभेन्ट्समाथि एसी मिलानको पुनरागमन जित

युभेन्ट्समाथि एसी मिलानको पुनरागमन जित

ज्लाटन ईब्राहिमोभिचको पेनाल्टी गोलसंगै मिलान क्लबले शीर्ष स्थानको युभेन्ट्समाथि पुनरागमन जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असार २४, २०७७
Read more →
लेस्टरलाई उछिन्दै चेल्सी तेस्रो स्थानमा

लेस्टरलाई उछिन्दै चेल्सी तेस्रो स्थानमा

मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार २३, २०७७
Read more →
'नेयमार बार्सिलोना फर्कने सम्भावना छैन'

'नेयमार बार्सिलोना फर्कने सम्भावना छैन'

स्पेनिस रेडियो आरएसीसँग कुरा गर्दै अध्यक्ष जोसेपले अहिलेको अवस्थामा नेयमार बार्सिलोना फर्कने सम्भावना नभएको बताएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असार २३, २०७७
Read more →
एट्लेटिको र सेल्टा भिड्दै

एट्लेटिको र सेल्टा भिड्दै

सेल्टाको मैदानमा एट्लेटिको जित निकाल्दै शीर्ष दुई टोलिसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, असार २३, २०७७
Read more →
युभेन्ट्सलाई मिलानको चुनौती

युभेन्ट्सलाई मिलानको चुनौती

लिग लिडर युभेन्ट्सले बलियो टिम मिलानसँग उसैको मैदानमा खेल्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, असार २३, २०७७
Read more →
आर्सनल र लेष्टर भिड्दै

आर्सनल र लेष्टर भिड्दै

प्रिमियर लिगमा मंगलबार लेष्टर सिटी, आर्सनल, चेल्सी लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददातामंगलबार, असार २३, २०७७
Read more →
माल्दिभ्सले सुरु गर्यो राष्ट्रिय फुटबल टिमको तयारी

माल्दिभ्सले सुरु गर्यो राष्ट्रिय फुटबल टिमको तयारी

कोरिना भाईरसको महामारीको कारण रोकिएको प्रशिक्षण माल्दिभ्सले सोमबारबाट पुनः सुरु गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार २३, २०७७
Read more →
सेभियाको साँघुरो जित

सेभियाको साँघुरो जित

सोमबार राति भएको खेलमा इबरलाई १-० ले हराउँदै सेभियाले साँघुरो जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार २३, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1500 of 2177Next