टाेटेनहमका केन र सन पूर्ण फिट
टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले लामो समय चोटबाट गुज्रिरहेका केन र सन पूर्ण रुपमा चोटबाट मुक्त भएको बताएका छन् ।
टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले लामो समय चोटबाट गुज्रिरहेका केन र सन पूर्ण रुपमा चोटबाट मुक्त भएको बताएका छन् ।
उनले प्रिमियर लिगका प्रशिक्षक योर्गेन क्लोनको प्रशंसा गर्दै लिभरपुलले मेसिनले जस्तो परिश्रम गरेको बताएका छन् ।
स्पेनिस पत्रिका मार्काले कासिमिरोले थप दुई वर्ष क्लबमा रहने गरी सम्झौता नवीकरण गरेको जनाएको छ ।
बीबीसी रेडियोसँग कुरा गर्दै हेण्डरसनले समर्थक बिना लिगको उपाधि उचाल्नु फरक हुने बताएका हुन् ।
उनको क्लब मोरकेम्बले डिफेन्डर क्रिस्टियनको निधन भएको पुस्टि गर्दै समवेदना व्यक्त गरेका छन् ।
मंगलबार राति भएको खेलमा वोल्फ्सबर्गले बायार लेवरकुसनको घरेलु मैदानमा ४–१ को जित आत्मसाथ गरेको हो ।
मंगलबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
जर्मन अनलाईन स्पोर्ट्सविल्डले बायर्न जर्मन विंगर साने अनुबन्धको नजिक पुगेको जनाएको छ ।
इंग्ल्यान्डका पूर्व खेलाडी समेत रहेका डिफेन्डर ग्लेनको मंगलबार ७३ वर्षको उमेरमा निधन भएको हो ।
इंग्ल्यान्डको पत्रिका द सनसँग कुरा गर्दै गोलकिपर आरोनले कोरोना भएको पुस्टि गरेका हुन् ।
एक अध्ययनको अनुसार प्रिमियर लिग सुचारु पछि खेलाडीको चोट २५ प्रतिशतले बढ्ने देखिएको बीबीसीले जनाएको छ ।
गत बर्ष नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पूर्व कप्तान अनु लामाको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान साम्बाले भंग गरेकी थिईन् ।