बराबरीमा रोकियो इन्टर
लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इन्टर भेरोनासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इन्टर भेरोनासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेल स्थगित भएको थियो ।
ला लिगाको शीर्ष चारमा रहेको सेभिल्लाले घरेलु टोली बिल्बाओमाथि २–१ को पुनरागमन जित निकाल्यो ।
गत डिसेम्बरमा लेस्टर सिटीसंग पराजित भएसंगै वेस्ट ह्यामले उनलाई प्रशिक्षकको पदबाट बर्खास्त गरेको थियो ।
बिहिबार राति युनाईटेडले रेलिगेशन जोनमा रहेको एस्टन भिल्लामाथि ३–० को जित निकालेको हो ।
बिहीबार राति भएको खेलमा टोटेनहम बर्नेमाउथसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एन्फाले उक्त मैदानलाई ट्रेनिङ मैदानको रुपमा प्रयोग गर्ने भएको हो । नेपाली सेनाले शुक्रबार एन्फालाई मैदान हस्तान्तरण गर्दैछ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति लेष्टर सिटीविरुद्धको खेलमा एनकेइटाले रेड कार्ड पाएका थिए ।
घरेलु मैदानमा सिटीले न्युकासललाई ५-० ले हराएको थियो । जसमा सिल्भाले एक गोल गरेका थिए ।
२३ वर्षे डिफेन्डरलाई लाइपजिगले एक सिजनको लागि अनुबन्ध गरेको हो । यस्तै लाइपजिगलाई मोनाकोले स्थायी अनुबन्धको लागि समेत अवसर दिएको छ ।
बिल्बाओको मैदानमा सेभिया सहज जितको खोजीमा हुनेछ । यस्तै सेभिया जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लन चाहन्छ ।
प्रिमियर लिगको शीर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लासँग खेल्नेछ ।