शनिबार, असोज ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni
आसियन क्षेत्रको सबै फुटबल प्रतियोगिता स्थगित

आसियन क्षेत्रको सबै फुटबल प्रतियोगिता स्थगित

विश्वभर फैलिएको कोरोना भाईरसलाई मध्येनजर गर्दै एएफएफले आफ्नो क्षेत्रमा हुने आउने चार महिनाको प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाता3/26/2020
Read more →
स्पेनिस  फुटबल क्लबलाई आर्थिक प्याकेज

स्पेनिस फुटबल क्लबलाई आर्थिक प्याकेज

म्याच खेल्न जान नसकेको अवधिमा टेलिभिजन अधिकारमाथि दाबी गर्न नसक्ने क्लबलाई सो रकम सहयोग गर्ने महासंघले जनाएको छ ।

By खेलपाटी संवाददाता3/25/2020
Read more →
पेले भन्छन् - मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट

पेले भन्छन् - मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट

एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा पेलेले अहिलेको अवस्थामा बार्सिलोनाका लियोनल मेस्सी भन्दा युभेन्ट्सका रोनाल्डो उत्कृष्ट भएको दाबी गरेका हुन् ।

By खेलपाटी संवाददाता3/25/2020
Read more →
रियल बेल बेच्न तयार

रियल बेल बेच्न तयार

रियल प्रशिक्षक जिनेदिन जिदानले बेललाई क्लबमा खासै वास्ता गरेका छैनन् । सोही कारण रियलले बेललाई क्लब बाहिर पठाउने विकल्प अघि सारेको हो ।

By खेलपाटी संवाददाता3/25/2020
Read more →
वायर्नका खेलाडी तलब कटौती गर्न सहमत

वायर्नका खेलाडी तलब कटौती गर्न सहमत

कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै वायर्नका खेलाडी र डिरेक्टर तलब कटौती गर्न सहमत भएका हुन् ।

By खेलपाटी संवाददाता3/25/2020
Read more →
जर्मन बुन्डेस लिगा अप्रिल ३० सम्म स्थगित

जर्मन बुन्डेस लिगा अप्रिल ३० सम्म स्थगित

कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल ३० सम्म स्थगित गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाता3/25/2020
Read more →
'चेल्सी छाडेर पछुतो'

'चेल्सी छाडेर पछुतो'

उनले चेल्सीबाटै सन्यास लिने आफ्नो चाहना रहेको उल्लेख गर्दै लण्डन क्लब छाडेकोमा पछुतो लागेको स्विकार गरेका हुन् ।

By खेलपाटी संवाददाता3/25/2020
Read more →
कोरोनाविरुद्ध लड्न रोनाल्डोद्वारा सहयोग

कोरोनाविरुद्ध लड्न रोनाल्डोद्वारा सहयोग

पोर्चुगलका कप्तान रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले कोरोनाविरुद्ध लड्न १ मिलियन युरो सहयोग गरेका छन् ।

By खेलपाटी संवाददाता3/25/2020
Read more →
'मेस्सी भन्दा नेयमार अब्बल !'

'मेस्सी भन्दा नेयमार अब्बल !'

नेयमारले समेत आफुलाई बार्सिलोना पठाउन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग अनुरोध गरेका छन् ।

By खेलपाटी संवाददाता3/25/2020
Read more →
लिग सुरु हुँदा पूर्ण फिट हुन्छु - केन

लिग सुरु हुँदा पूर्ण फिट हुन्छु - केन

ह्यामस्ट्रिङ चोटको शल्यक्रिया गरेर आराम गरिरहेका केनले आफु २ देखि ३ हप्तामा पूर्ण फिट हुने दाबी गर्दै सिजनको बाँकी खेल खेल्न बताएका हुन् ।

By खेलपाटी संवाददाता3/25/2020
Read more →
ब्राजिल फर्किए विलियन

ब्राजिल फर्किए विलियन

चेल्सीले अप्रिल ६ बाट क्लबको अभ्यास सुरु गर्ने लक्ष्य राखेको छ । तर प्रतिकुल अवस्थामा प्रिमियर लिग समेत अनिश्चित बनेको अवस्था छ ।

By खेलपाटी संवाददाता3/25/2020
Read more →
कोरोनाविरुद्ध लड्न आर्सनलको सहयोग

कोरोनाविरुद्ध लड्न आर्सनलको सहयोग

द आर्सनल फाउन्डेसनले कोरोनाविरुद्ध लडिरहेको स्थानीय परोपकारी संस्था र संस्थाहरूलाई उक्त सहयोग दिएको जनाएको छ ।

By खेलपाटी संवाददाता3/25/2020
Read more →
PreviousPage 1501 of 2102Next