काभानी र सिल्भाले पीएसजी छाड्ने
पीएसजीका कीर्तिमानी गोलकर्ता काभानी र कप्तान थिएगो सिल्भाले यस सिजनको अन्त्यसंगै पेरिस क्लब छाड्ने पक्का भएको हो ।
पीएसजीका कीर्तिमानी गोलकर्ता काभानी र कप्तान थिएगो सिल्भाले यस सिजनको अन्त्यसंगै पेरिस क्लब छाड्ने पक्का भएको हो ।
दोस्रो लेगमा १–१ को बराबरी खेल्दै समग्रमा २–१ को नतिजा सहित पाँच पटकको विजेता नापोली फाईनल प्रवेश गरेको हो ।
शनिबार भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ४–० गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा बायर्नले बोरुसिया मुन्छेनग्लाडबाखलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा भिया रियलले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
अन्तिम मिनेटमा ईर्लिङ हाल्याण्डले गोल गर्दै डर्टमण्डलाई शानदार जित दिलाएका हुन् ।
शनिबार भएको स्पानियोलले १० खेलाडीमा सिमित डिपोर्टिभो अल्भेसलाई पराजित गरेको हो ।
पोर्चुगिज मिडफिल्डरका लागि लिभरपुल महँगो मूल्य तिर्न तयार भएको इंग्लिस पत्रिका द सनले जनाएको छ ।
मिनियापोलिस शहरमा दुई साता अघि प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।
दोस्रो सेमिफाइनलमा नापोली र इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ । नापोलीको मैदानमा हुने खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुनेछ ।
स्पेनिस मिडफिल्डर पेड्रो लिभरपुल छाडेर फ्रेन्च क्लब नान्टेस जाने भएका छन् ।
बुन्डेसलिगामा शनिबार उपाधि नजिक रहेको बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, वोल्फ्सबर्ग, आइनट्राख्ट फ्रान्कफुर्ट,भेरडाआ ब्रेमेन, बोरुसिया मुन्छेनग्लाडबाख लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।