आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni
टोटेनहम स्टार सन लण्डन फर्किए

टोटेनहम स्टार सन लण्डन फर्किए

उनले कोरियाको सैन्य सिविरमा तीन हप्ता बिताएका थिए । तालिममा उनी उत्कृष्ट पाँच भित्र पर्न सफल भएका थिए ।

By खेलपाटी संवाददाता5/17/2020
Read more →
आरबी लिपजिग बराबरीमा रोकियो

आरबी लिपजिग बराबरीमा रोकियो

शनिबार भएको खेलमा लिपजिगले फ्रेईवर्गसँग १-१ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाता5/16/2020
Read more →
डर्टमण्डको फराकिलो जित

डर्टमण्डको फराकिलो जित

शनिबार भएको खेलमा डर्टमण्डले शाल्केलाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाता5/16/2020
Read more →
अलीको घरमा चोरी भएपछि लोरिसले किने गार्ड कुकुर !

अलीको घरमा चोरी भएपछि लोरिसले किने गार्ड कुकुर !

गत साता टिमका सहकर्मी डेली अलीको घरमा चोरी भएपछि लोरिसले महँगो मूल्यमा कुकुर किनेका हुन् ।

By खेलपाटी संवाददाता5/16/2020
Read more →
'नेयमार, मेस्सी र रोनाल्डो भन्दा उत्कृष्ट !'

'नेयमार, मेस्सी र रोनाल्डो भन्दा उत्कृष्ट !'

विश्वकप विजेता फरवार्डले एक टेलिभिजन बोल्दै आफु ब्राजिलका नेयमार, अर्जेन्टिनाका मेस्सी र पोर्चुगलको रोनाल्डो भन्दा उत्कृष्ट भएको दाबी गरेका हुन् ।

By खेलपाटी संवाददाता5/16/2020
Read more →
नेयमारको 'कडा मेहनत'

नेयमारको 'कडा मेहनत'

कोरोना भाईरसले महामारीको रुप लिएपछि घरेलु लिग रद्ध गरिएको थियो भने पीएसजीलाई उपाधि प्रदान गरिएको थियो ।

By खेलपाटी संवाददाता5/16/2020
Read more →
भिल्ला र गेटाफेद्वारा म्याच फिक्सिङको आरोप अस्वीकार

भिल्ला र गेटाफेद्वारा म्याच फिक्सिङको आरोप अस्वीकार

गत सिजनको ला लिगामा दुई टोलीबीचको खेलमा म्याच फिक्सिङ भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेपछि दुवै क्लबले आरोपलाई अस्वीकार गरेका हुन् ।

By खेलपाटी संवाददाता5/16/2020
Read more →
ग्वार्डीवाला सर्वोकृष्ट प्रशिक्षक

ग्वार्डीवाला सर्वोकृष्ट प्रशिक्षक

प्रशिक्षक ग्वार्डीवाला सिटी आएपछि क्लबमा ठुलो प्रभाव छाडेको बताउँदै सिल्भाले आफुले देखेको प्रशिक्षक मध्ये उनी सर्वोकृष्ट भएको बताए ।

By खेलपाटी संवाददाता5/16/2020
Read more →
आर्सनलका पूर्व डिफेन्डर अस्पताल भर्ना

आर्सनलका पूर्व डिफेन्डर अस्पताल भर्ना

६१ वर्षीय डिफेन्डरलाई अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको हो ।

By खेलपाटी संवाददाता5/16/2020
Read more →
अबरुद्ध बुन्डेसलिगा आजबाट, ६ खेल हुँदै

अबरुद्ध बुन्डेसलिगा आजबाट, ६ खेल हुँदै

शनिबार लिगमा विभिन्न ६ खेल हुनेछ । सबै खेल दर्शक विना बन्द रंगाशालामा हुनेछ ।

By खेलपाटी संवाददाता5/16/2020
Read more →
ब्राजिलका युवा स्टार भित्र्याउँदै लिभरपुल

ब्राजिलका युवा स्टार भित्र्याउँदै लिभरपुल

ब्राजिलका १७ बर्षका युवा स्टार माग्नोलाई प्रिमियर लिग क्लब लिभरपुलले अनुबन्ध गर्ने लक्ष्य राखेको हो ।

By खेलपाटी संवाददाता5/16/2020
Read more →
क्लब ब्रुग बेल्जियमकाे लिग च्याम्पियन

क्लब ब्रुग बेल्जियमकाे लिग च्याम्पियन

महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण अबरुद्ध लिग रद्ध गर्दै क्लब ब्रुगलाई लिग च्याम्पियन घोषणा गरिएको हो ।

By खेलपाटी संवाददाता5/16/2020
Read more →
PreviousPage 1463 of 2099Next