• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाल फिलिपिन्ससंग पराजित
नेपाल फिलिपिन्ससंग पराजित हल्चोकस्थित एपीएफ क्लबको मैदानमा फिलिपिन्सलाई जित दिलाउन कप्तान मारिया लाजोले दुई गोल गरिन् ।
अनिल गुरुङ थ्रीस्टारमा
अनिल गुरुङ थ्रीस्टारमा पछिल्लो समय लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध हुदै आएका गुरुङले नयाँ गन्तव्यको रुममा ललितपुरे क्लब थ्रीस्टार रोजेका हुन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग : उद्घाटन खेलमा  एनअारटी  र आर्मी भिड्ने
सहिद स्मारक 'ए' डिभिजन लिग : उद्घाटन खेलमा एनअारटी र आर्मी भिड्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार निकालेको खेल तालिका अनुसार उद्घाटन खेलमा एनआरटी र आर्मीले प्रतिस्पर्धा गर्ने भएको हो ।
'जिन्दगी फुटबल रहेछ भन्ने महसुस गरे'
'जिन्दगी फुटबल रहेछ भन्ने महसुस गरे' प्रशंसकहरु खेलका बारेमा जिज्ञासा राख्थे, स्वास्थ्यस्थिती बुझ्थे । उनी निशब्द जस्तै हुन्थे । खुट्टाको शल्यक्रिया गरेर उनी आराम गरिरहेका थिए । चोटकै कारण उनले साफ खेल्ने मौका गुमाएका थिए ।
एट्लेटिको र डर्टमण्डको सुखद सुरुवात
एट्लेटिको र डर्टमण्डको सुखद सुरुवात समूह चरणको पहिलो खेलमा मंगलबार राति एट्लेटिकोले फ्रान्सको मोनाको र डर्टमण्डले बेल्जियमको क्लब ब्रुग केभीलाई हराएको हो ।
लिभरपुलको घरेलु मैदानमा पीएसजी निरिह
लिभरपुलको घरेलु मैदानमा पीएसजी निरिह घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा लिभरपुलले फ्रान्सेली क्लबलाई ३–२ गोल अन्तरले हराएको हो
मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको जित
मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको जित मेस्सीले करियरकै ४८ औ ह्याट्रिक पुरा गर्दै च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा क्लबलाई सहज जित दिलाए ।
सहिद स्मारक लिगको मुख्य प्रायोजकमा 'पल्सर'
सहिद स्मारक लिगको मुख्य प्रायोजकमा 'पल्सर' आगामी असोज १३ गतेबाट सुरु हुने ए डिभिजन लिगलाई ‘पल्सर’ले मुख्य प्रायोजकको रुपमा सहकार्य गर्ने भएको छ ।
नेपालले बंगबन्धु गोल्डकप खेल्ने पक्का
नेपालले बंगबन्धु गोल्डकप खेल्ने पक्का बंगलादेशी फुटबल फेडेरेशनले अघिल्लो संस्करणको बाँकी पुरस्कार रकम उपलब्ध गराएपछि नेपालले बंगबन्धु खेल्ने तय भएको हो ।
'पैसा आएपछि मात्र बंगबन्धुको तयारी'
'पैसा आएपछि मात्र बंगबन्धुको तयारी' अखिल नेपाल फुटबल संघ एन्फाले बंगबन्धु गोल्डकपको तयारी अघिल्लो संस्करणको पुरस्कार रकम प्राप्त भएपछि मात्र सुरु गर्ने बताएको छ । प्रतियोगिता सुरु हुन दुई हप्ता मात्र बाँकी रहदाँ नेपालले तयारी अघि बढाएको छैन् ।
'फिलिपिन्सलाई टक्कर दिन्छौ'
'फिलिपिन्सलाई टक्कर दिन्छौ' छनोटको समूह 'ई' मा रहेको नेपालले फिलिपिन्सविरुद्ध हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफ क्लबको मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।
ग्रासरुट फुटबलको महत्वाकांक्षा
ग्रासरुट फुटबलको महत्वाकांक्षा ग्रासरुट कार्यक्रम एन्फाको चार वर्षे योजना हो । यसलाई एन्फाले लामो परियोजनाको रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।
इनिएष्टाको स्तरमा पुग्न मैले धेरै सुधार गर्नुपर्छ : काउटिन्हो
इनिएष्टाको स्तरमा पुग्न मैले धेरै सुधार गर्नुपर्छ : काउटिन्हो च्याम्पियन्स लिगको पुर्व सन्ध्यामा स्पेनिस स्टार इनिएष्टासंग तुलना गर्दै उनले इनिएष्टाको स्तरमा पुग्न आफुले अझ धेरै मेहनत गर्नुपर्ने बताएका हुन् ।
च्याम्पियन्स लिग : समूह चरणको खेल आजबाट, कुन कुन टोलीले खेल्दै ?
च्याम्पियन्स लिग : समूह चरणको खेल आजबाट, कुन कुन टोलीले खेल्दै ? आज समूह 'ए', 'बि', 'सी' र 'डी' का दुई दुई खेल हुनेछ । जसमा समूह 'बि' को खेल नेपाली समय अनुसार राति १०:४० मा सुरु हुनेछ । अन्य समूहको खेल राति १२:४५ मा सुरु हुनेछ ।
साउथह्याम्पटन र ब्राइटनको बराबरी
साउथह्याम्पटन र ब्राइटनको बराबरी सोमबार राति भएको खेलमा साउथह्याम्पटन र ब्राइटनले २ - २ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
बेन्जिमा भन्छन्, 'रियल च्याम्पियन्स लिगको दाबेदार हो'
बेन्जिमा भन्छन्, 'रियल च्याम्पियन्स लिगको दाबेदार हो' मुख्य गोलकर्ता क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपनि रियल च्याम्पियन्स लिगको दाबेदार रहेको उनले बताए ।
First Prev 1460 1461 1462 1463 1464 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP