सनको गोल 'गोल अफ दि सिजन'
बिहिबार, साउन २९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । टोटेनहमका फरवार्ड सन ह्युङ मिनले प्रिमियर लिगको 'गोल अफ दि सिजन' अवार्ड जितेका छन् ।
प्रिमियर लिगले बिहीबार सनको गोललाई २०२९/२० को 'गोल अफ दि सिजन' घोषित गरेको हो ।
कोरियन फरवार्ड सनले प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्ध गरेको गोल सिजनको उत्कृष्ट गोल ठहरिएको हो ।
गत डिसेम्बर ७ मा बर्नलीविरुद्ध ५-० को जित निकाल्दा सनले उक्त गोल गरेका थिए ।
करिब ९० यार्डबाट एक्लैले बल अघि बढाएर सनले सुन्दर गोल गरेका थिए ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


