सेभियालाई युईएफएको जरिवाना
बिहिबार, २९ श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले स्पेनिस क्लब सेभियालाई जरिवाना गरेको छ ।
युरोपा लिग अन्तर्गत उल्भ्सविरुद्धको क्वाटरफाइनलमा ढिला खेल सुरु गरेको कारण युईएफएले सेभियालाई जरिवाना गरेको हो ।
पाँच पटकको च्याम्पियन सेभियालाई १० हजार युरो जरिवाना गरेको हो ।
उक्त खेलमा सेभियाले १-० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
सेभियाले अन्तिम चारमा अब म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


