• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फुटबल फेरी अनिश्चित
खेलपाटी संवाददाता
बिहीबार, साउन २९, २०७७ खेलपाटी संवाददाता
फुटबल फेरी अनिश्चित

काठमाडौं । घरेलु फुटबल फेरी अनिश्चित बनेको छ ।

कोरोना कहरका बीच सुरु हुन लागेको राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएसंगै घरेलु फुटबल पुन अनिश्चित बनेको हो ।

एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप छनोटको दोस्रो चरणको खेल अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरेसंगै एन्फाले समेत फुटबल प्रशिक्षक तत्काल सुरु नगर्ने निर्णय गर्यो ।

छनोट प्रतियोगितानै अनिश्चित बनेपनि फुटबल खेलाडी पुन मैदान फर्कन समय लाग्ने देखिएको हो । एन्फाले अर्को सुचना जारी नभएसम्मका लागि राष्ट्रिय टिमको प्रशिक्षण स्थगित गरेको छ । प्रशिक्षण सुरु हुन नपाउँदै स्थगित भएपछि होटलको क्वारेन्टिनमा रहेका खेलाडीहरु घर फर्किएका छन् ।

एन्फा वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्गले विश्वनै महामारीसंग जुधिरहेको समय फुटबल गतिविधि अघि बढाउन समस्या भएको बताउँछन् ।

‘विश्वनै महामारीबाट प्रभावित भएको अवस्थामा फुटबल गतिविधि अश्चित बनेको हो । संक्रमणको अवस्था बढेसंगै तत्काल यसलाई रोकिएको हो ।’ नेम्बाङ्गले खेलपाटीसंग भने ।

सरकारले भदौ १ गतेबाट अन्तराष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण सुरु गर्न अनुमती दिएको थियो । सोही अनुसार एन्फाले खेलाडीको कोरोना परिक्षणको ब्यवस्था मिलाएर प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । तर अन्तिम समयमा एएफसीले खेल तालिका स्थगित गरेसंगै एन्फाले समेत सबै तयारी पुरा गरेर पनि प्रशिक्षणलाई अघि बढाएन ।

वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ग फुटबल फर्कने बिषय अनिश्चित भएपनि यसैमा फुटबलको भविष्य खोज्नपर्ने बताउँछन् ।

‘कोरोना कहिलेसम्म रहन्छ थाहा भएन । तर चुनौतीको बीचनै खेलाडी, रेफ्री र प्रशिक्षका बिषयमा सोच्नुपर्छ । फुटबल टिमलाई कसरी लैजाने योजना बनाउन आवश्यक छ ।’ नेम्बाङ्ग भन्छन् ।

राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएसंगै एन्फाले घरेलु फुटबलका गतिविधि अघि बढाउने तयारी गरेको थियो । राष्ट्रिय टिमलाई प्रशिक्षणमा फर्काउनेदेखि स्थगित अवस्थामा रहेका बी र सी डिभिजनका लिग सक्ने बिषयमा एन्फाले सरोकारवालासंग छलफल समेत गरेको थियो ।

तर उपत्यकामा कोरोनाको जोखिम बढेसंगै एन्फाले तत्काललाई घरेलु फुटबल गतिविधि अघि नबढाउने संकेत गरेको छ । कोरोनाको संक्रमण सामुदायको स्तरमा बढेसंगै एन्फाले बुधबारदेखि एक सातासम्मका लागि केन्द्रिय हेडक्वाटर बन्द गर्ने निर्णय गरेको छ ।

बरिष्ठ उपाध्यक्ष नेम्बाङ्गले रोकिएको घरेलु फुटबललाई सुरु गर्न योजनाबद्ध तरिकाले अघि बढ्न आवश्यक रहेको बताउँछन् ।

‘दोस्रो र तेस्रो डिभिजनका फुटबल रोकिएको छ । महामारी फैलिएको ठाँउमा परिक्षण गरेरपनि बिना दर्शक लिग सक्दै गईरहेका छन् । सरकारसंग अनुमती लिएर हामीले पनि रोकिएको लिगलाई सक्नुपर्छ ।’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इतिहास बनाउँदै स्पेन फाइनलमा
इतिहास बनाउँदै स्पेन फाइनलमा
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
मनाङको जितमा प्रकाशको दुई गोल
मनाङको जितमा प्रकाशको दुई गोल
ऋणामा वाटफोर्ड पुगे वाइली
ऋणामा वाटफोर्ड पुगे वाइली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इतिहास बनाउँदै स्पेन फाइनलमा
इतिहास बनाउँदै स्पेन फाइनलमा
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP