• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मुलरलाई 'म्यान अफ दी म्याच'
खेलपाटी संवाददाता
शनिबार, साउन ३१, २०७७ खेलपाटी संवाददाता
मुलरलाई 'म्यान अफ दी म्याच'

एजेन्सी । बार्सिलोनाबिरुद्ध दुई गोल गरेका बायर्न म्युनिखका थोमस मुलर म्यान अफ दी म्याच चुनिएका छन् ।

च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा खेलमा बार्सिलोनाबिरुद्ध मुलरले दुई गोल गरेका थिए ।

उनले चौथो मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै मुलरले बायर्नलाई पहिलो हाफमा ४–१ ले अघि बढाएका थिए ।

उनै मुलरले क्वार्टरफाईनलमा म्यान अफ दी म्याच अवार्ड प्राप्त गरेका हुन् ।

अवार्ड प्राप्त गरेपछि मुलरले जितलाई ब्याख्या गर्न निकै कठिन हुने बताए । उनले पछिल्लो नतिजाले टिम निकै राम्रो आकारमा रहेको देखाएको उल्लेख गरे ।

उनले टिमका सबै खेलाडी म्याच अफ दी म्याचको लायक रहेको बताउँदै उनले बार्सिलोनाबिरुद्ध उत्कृष्ट प्रर्दशन गरेको बताए ।

‘हामीले राम्रो महशुश गरो छौ । अब चुप लाग्नुपर्छ र आफुलाई पुर्नजिवित पार्न आवश्यक छ ।’ उनले भने ।

‘यो निकै ठुलो बाक्य हो । अर्को खेल हामीले शुन्यबाट सुरु गर्नुपर्छ । यो जितले धेरै अर्थ राख्दैन । अन्य टिमले हाम्रो खेल हेरेका छन् । उनीहरु खुसी छन् वा छैनन् । तर अर्को खेल जित्न हामीले शुन्यबाट सुरुवात गर्नुपर्छ ।’ मुलरले भने ।

‘यस्तो अवस्थालाई मैले राम्रोसंग बुझेको छु । ठुलो जितपछिको समय निकै कठिन हुने गर्छ ।’ मुलरले थपे ।

मुलर प्रेरित बायर्नले बार्सिलोनालाई ८–२ ले हराउँदै च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।

बायर्नले फाईनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासंग खेल्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिभरपुलमा एकिटिके
लिभरपुलमा एकिटिके
पहिलो खेलमै आर्मी पराजित
पहिलो खेलमै आर्मी पराजित
बंगलादेशको यु-२३ टोलीले बहराइनसँग मैत्रीपूर्ण खेल खेल्ने
बंगलादेशको यु-२३ टोलीले बहराइनसँग मैत्रीपूर्ण खेल खेल्ने
मच्छिन्द्रको पुनरागमन जित
मच्छिन्द्रको पुनरागमन जित
मेसीलाई प्रतिबन्धको खतरा
मेसीलाई प्रतिबन्धको खतरा
एपीएफको जितमा प्रकाश निर्णायक
एपीएफको जितमा प्रकाश निर्णायक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिभरपुलमा एकिटिके
लिभरपुलमा एकिटिके
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
पहिलो खेलमै आर्मी पराजित
पहिलो खेलमै आर्मी पराजित
काष्ठमण्डप डाना कपको अन्तिम १६ मा
काष्ठमण्डप डाना कपको अन्तिम १६ मा
बंगलादेशको यु-२३ टोलीले बहराइनसँग मैत्रीपूर्ण खेल खेल्ने
बंगलादेशको यु-२३ टोलीले बहराइनसँग मैत्रीपूर्ण खेल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP