'अर्को सिजन उपाधिमा हमला गर्छौं'
म्यानचेस्टर सिटीसँगको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक क्लोपले आगामी सिजन उपाधि रक्षा भन्दा उपाधिमा आक्रमण टोलीको लक्ष्य भएको बताएका हुन् ।
म्यानचेस्टर सिटीसँगको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक क्लोपले आगामी सिजन उपाधि रक्षा भन्दा उपाधिमा आक्रमण टोलीको लक्ष्य भएको बताएका हुन् ।
फ्रेन्च फुटबलर कवासीसँग बायर्नले चार वर्षको सम्झौता गरेका छन् ।
नाईकी कम्पनिले निर्माण गरेको जर्सी अघिल्लो सिजनको भन्दा फरक डिजाइनको रहेको छ ।
रोमाले यस सिजनको अन्त्य सम्मका लागि मिखीटेरियानको सम्झौता थप गरेको हो ।
प्रिमियर लिगमा बुधबार चेल्सी, लेष्टर सिटी, आर्सनल र एभर्टन लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले वुमन्स फुटबललाई सहयोग गर्नका १ मिलियनको प्रस्ताव गरेको बताए ।
प्रिमियर लिग क्लब सिटीले सानेलाई करिब ५८ दशमलवल ८ मिलियन पाउण्डमा जर्मन बेच्न सहमत बनेको हो ।
मंगलबार राति युनाईटेडले ब्राईटोनमाथि ३–० को जित आत्मसाथ गरेको हो ।
मंगलबार राति घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको छ ।
लियोनल मेस्सीले ७ सय गोलको कोशेढुङ्गा पार गरेको खेलमा बार्सिलोना जित निकाल्न असफल रह्यो ।
कोरोना भाईरसको महामारीको कारण ३३ औं संस्करणको प्रतियोगिता एक वर्ष सरेको हो ।
डर्टमण्डका युवा स्टार साञ्चो युरोपेली क्लब फुटबलका सर्वाधिक माग गरिएका खेलाडी हुन् । युनाईटेडले समेत साञ्चो अनुबन्धनमा निकै चासो राखिरहेको छ ।