बार्सिलोनालाई जोआन गाम्पर ट्रफी
शनिबार राति भएको खेलमा एल्चेलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले जोआन गाम्पर ट्रफी जितेको हो ।
शनिबार राति भएको खेलमा एल्चेलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले जोआन गाम्पर ट्रफी जितेको हो ।
शनिबार राति भएको खेलमा मोनाको रेनससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
शनिबार राति भएको खेलमा भिल्लाले आइबरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति सुरु सिरि एको नयाँ सिजनमा रोमाले हेलास भेरोनासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
शनिबार राति घरेलु मैदानमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २–० ले पराजित गरेको हो ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३-० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा युनाइटेड घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
प्रिमियर लिग च्याम्पियन लिभरपुलले उल्भ्सबाट जोटालाई अनुबन्ध गरेको हो ।
३१ वर्षीय बेलले सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा टोटेनहमबाटै रियल आएका थिए ।
शनिबार राति भएको खेलमा फुलहमलाई ४-३ गोल अन्तरले पराजित गर्दै लिड्सले पहिलो जित दर्ता गरेको हो ।
शनिबार भएको खेलमा वेस्ट ब्रुमलाई ५-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार दोस्रो जित निकालेको हो ।
एस्टनले ट्राओरेलाई फ्रेन्च क्लब लियोनबाट अनुबन्ध गरेको हो ।