सहायक प्रशिक्षक फ्रेडीले छाडे आर्सनल
आर्सनलका पूर्व खेलाडी समेत रहेका फ्रेडीले आइतबार एक विज्ञप्ति निकाल्दै क्लब छाड्ने निर्णय गरेको बताएका छन् ।
आर्सनलका पूर्व खेलाडी समेत रहेका फ्रेडीले आइतबार एक विज्ञप्ति निकाल्दै क्लब छाड्ने निर्णय गरेको बताएका छन् ।
च्याम्पियन्स लिगमा समेत फ्रेन्च क्लब लियोनसंग ३–१ ले पराजित हुँदै क्वार्टरफाईनलबाटै बाहिरिएको थियो ।
शनिबार राति भएको खेलमा रेनस र लिलले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताएका एम्बाप्पेले च्याम्पियन्स लिगको उपाधि आफ्नो लक्ष्य रहेको उल्लेख गरे ।
पोर्चुगलको लिस्बोनमा हुने फाईनल खेल नेपाली समय अनुसार राति पौन १ बजे सुरु हुनेछ ।
स्पेनिस क्लब बार्सिलोनामा आफ्नो भविष्य अनिश्चित देखेका मेस्सीलाई अनुबन्धन गर्न युरोपका तीन ठुला क्लब तयार देखिएका हुन् ।
उनी सम्मिलित लाइपेजिग च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको थियो ।
समकालिन फुटबलका सर्वाधिक सफल दुई फुटबलरको प्रशंसा गर्दै नेयमारले मेस्सी र रोनाल्डो यस ग्रहको नभएको उल्लेख गरेका हुन् ।
इंग्लिस मिडफिल्डर म्याटीले थप दुई वर्ष क्लबमा रहने गरी न्युकासलसँग सम्झौता गरेका छन् ।
युनाइटेडले शनिबार फर्नान्डेसलाई 'प्लेयर अफ दि मन्थ' घोषित गरेको छ ।
भारतीय दोस्रो डिभिजन लिग क्लब मोहम्मेदनले भारतीय युवा स्टारलाई शुक्रबार अनुबन्ध गरेको हो ।
फ्रेन्च प्रहरीले यस अघि च्याम्पियन्स लिगको फाइनलको दिन मार्सेलीमा पीएसजीको जर्सी लगाउन प्रतिबन्ध गरेको थियो ।