सुपर कपको फाइनल दर्शकसहितको रंगशालामा
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सुपर कपको फाइनलमा ३० प्रतिशत दर्शकलाई रंगशाला प्रवेश गर्न दिने निर्णय गरेको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सुपर कपको फाइनलमा ३० प्रतिशत दर्शकलाई रंगशाला प्रवेश गर्न दिने निर्णय गरेको छ ।
मुख्य प्रशिक्षक रायन गिग्सले सुरुवाती दुई खेलका लागि मंगलबार २६ सदस्सीय टिमको घोषणा गरेको हो ।
स्वान्सीले मोर्गनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
नयाँ सिजनको पहिलो खेलमा पीएसजीले शनिबार लेन्ससँग खेल्ने तालिका रहेको थियो ।
कोरोना नेगेटिभ आएपछि स्ट्रर्लिङ नेसन्स लिग खेल्ने इंग्ल्यान्डको टिममा पर्ने सम्भावना भएको छ ।
पिएसभीले गोलकिपर एमभोगोलाई जर्मन क्लब आरबी लाइपजिगबाट लोनमा अनुबन्ध गरेको हो ।
अट्याकिङ मिडफिल्डर म्याडिसनले क्लबमा थप चार वर्ष रहने गरी नयाँ सम्झौता गरेका हुन् ।
उनले बार्सिलोनाका उमेर पुगेका खेलाडीलाई बाहिर पठाउँदै अवसर नपाएका खेलाडीलाई क्लबमा फर्काउने तयारी गरेका छन् ।
उसले यस समर ट्रान्सफरमा मस्सीलाई अनुबन्धन गर्ने सकिने सम्भावनाको बिषयमा आन्तरिक गृहकार्य अघि बढाएको हो ।
पोर्चुगलले सोमबार क्रोएसिया र स्विडेनसँगको खेलका लागि २५ सदस्सीय टिमको घोषणा गरेको हो ।
रिपब्लिक अफ आयरल्याण्डका मिडफिल्डर हेन्ड्रिकसँग न्युकासलले सोमबार सम्झौता गरेको छ ।
नयाँ सम्झौतासँगै मेन्डी सन् २०२२/२३ को सिजनको अन्त्यसम्म क्लबमा रहने छन् ।