बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
अब के लिगमा विदेशी गोलकिपरले खेल्न पाउने

अब के लिगमा विदेशी गोलकिपरले खेल्न पाउने

दक्षिण कोरियाको शीर्ष फुटबल लिग के लिगमा २६ वर्षदेखि रहँदै आएको विदेशी गोलकिपरको प्रतिबन्ध अन्त्य गरिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ६, २०८२
Read more →
पिएसजी स्तब्ध

पिएसजी स्तब्ध

बोटाफोगोले क्लब विश्वकपको दोस्रो खेलमा च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट-जर्मेन (पिएसजी)लाई १–० ले स्तब्ध पारेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ६, २०८२
Read more →
प्रतीक्षालाई समेट्दै  एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा

प्रतीक्षालाई समेट्दै एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा

प्रतीक्षा चौधरीलाई पहिलोपल्ट समेट्दै नेपालले उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ६, २०८२
Read more →
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने

नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानलाई देखाउँदै क्लब लाइसेन्सका लागि सिफारिस गर्दै आएको थियो। तर, यसपल्ट भने त्यो जुक्ति काम लाग्न सकेन र ‘ए’ डिभिजनका क्लब लाइसेन्सविहीन हुनुपर्‍यो।

By खेलपाटी संवाददाताशुक्रबार, असार ६, २०८२
Read more →
एट्लेटिकोको जितमा पाब्लोको २ गोल

एट्लेटिकोको जितमा पाब्लोको २ गोल

पाब्लो बारियोसको दुई गोल मद्दतमा एट्लेटिको मड्रिडले क्लब विश्वकपमा सिएटल साउन्डर्सलाई ३–१ ले पराजित गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ६, २०८२
Read more →
अल–अहलीविरुद्ध पाल्मेइरसको जित

अल–अहलीविरुद्ध पाल्मेइरसको जित

पाल्मेइरसले क्लब विश्वकपको खेलमा अल–अहलीविरुद्ध २–० को जित निकालेको छ। वेस्साम अबु अल्लीले आत्मघाती र जोसे लोपेजले दोस्रो गोल गर्दै ब्राजिलियन टोलीलाई तीन महत्त्वपूर्ण अंक दिलाए। 

By खेलपाटी संवाददाताशुक्रबार, असार ६, २०८२
Read more →
क्लब विश्वकपमा मेसीको पहिलो गोल

क्लब विश्वकपमा मेसीको पहिलो गोल

लिओनल मेसीले क्लब विश्वकपको पहिलो संस्करणमा पहिलो गोल गरेपछि इन्टर मियामीले बिहीबार दुईपटकको युरोपियन च्याम्पियन पोर्टोलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ६, २०८२
Read more →
फिट छन् मेसी

फिट छन् मेसी

इन्टर मियामीका मुख्य प्रशिक्षक जाभियर माश्चेरानोले क्लब विश्वकपअन्तर्गत पोर्टोविरुद्धको खेलमा लिओनल मेसी खेल्ने पुष्टि गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, असार ५, २०८२
Read more →
वेल्सकी प्रशिक्षकले हिमाल चढेर घोषणा गरिन् युरोकप खेल्ने टोली

वेल्सकी प्रशिक्षकले हिमाल चढेर घोषणा गरिन् युरोकप खेल्ने टोली

महिला युरोपेली च्याम्पियनसिपमा ऐतिहासिक सहभागिता जनाउने वेल्स राष्ट्रिय टोलीको टिम घोषणा एक अनौठो तर भावुक तरिकाले गरिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार ५, २०८२
Read more →
युभेन्ट्सको सानदार सुरुआत

युभेन्ट्सको सानदार सुरुआत

युभेन्ट्सले क्लब विश्वकपको समूह चरणको पहिलो खेलमा अल–आइनलाई ५–० ले पराजित गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार ५, २०८२
Read more →
सिटीको जितमा फोडेन नायक

सिटीको जितमा फोडेन नायक

इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले क्लब विश्वकपअन्तर्गत बुधबारको खेलमा मोरक्कोको क्लब विदादविरुद्ध २–० को सहज जित दर्ता गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार ५, २०८२
Read more →
आलोन्सोको निराशाजनक डेब्यु

आलोन्सोको निराशाजनक डेब्यु

मुख्य प्रशिक्षक जाभी आलोन्सोको स्पेनिस क्लब रियल मड्रिडमा डेब्यु खेल सुखद रहेन। क्लब विश्वकपको पहिलो खेलमा अल हिलालले रियललाई १–१ को बराबरीमा रोक्दा उनले जितको स्वाद चाख्न पाएनन्।

By खेलपाटी संवाददाताबिहिबार, असार ५, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 140 of 2185Next