• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अल–अहलीविरुद्ध पाल्मेइरसको जित
खेलपाटी संवाददाता
८ घण्टा अगाडि खेलपाटी संवाददाता
अल–अहलीविरुद्ध पाल्मेइरसको जित

काठमाडौं। पाल्मेइरसले क्लब विश्वकपको खेलमा अल–अहलीविरुद्ध २–० को जित निकालेको छ। वेस्साम अबु अल्लीले आत्मघाती र जोसे लोपेजले दोस्रो गोल गर्दै ब्राजिलियन टोलीलाई तीन महत्त्वपूर्ण अंक दिलाए। 

पाल्मेइरसका प्रशिक्षक अबेल फेरेइराले भन्छन्, ‘रणनीतिक रूपमा हामीले मौसमलाई ध्यानमा राख्नु पर्‍यो। तपाईंले खेलाडीको अनुहार पढ्न सक्नुहुन्थ्यो भने थाहा पाउनुहुन्थ्यो—मौसमले उनीहरूलाई कति असर पारेको थियो।’ 

शुक्रबार बिहान मेटलाइफ स्टेडियममा भएको खेल केही समयको लागि गडगडाहट र मेघगर्जनका कारण स्थगित भएको थियो। दोस्रो हाफ सुरु भएको केही मिनेटमै अल–अहलीका डिफेन्डर वेस्साम अबु अल्लीले हेडरमार्फत बल आफ्नै पोस्टमा पठाउँदै आत्मघाती गोल गरे। 

५९औं मिनेटमा माउरिसियोको पासमा जोसे लोपेजले बाक्सको बीचबाट बायाँ खुट्टाले प्रहार गर्दै दोस्रो गोल गरे। खेलपछि आएको करिब ५० मिनेटको मौसम व्यवधानले दुबै टोलीको लयमा असर पारेको थियो। करिब ३५ हजार दर्शकलाई सुरक्षाका लागि केही समय मैदानबाट हटाइएको थियो।

अल–अहलीका प्रशिक्षक जोसे रिभेइरोले भने,‘मौसमको कारण खेलमा ठूलो प्रभाव पर्यो। सुरुवात नै सुस्त भयो, फेरि लयमा फर्कन गाह्रो पर्यो। हाम्रो धेरै खेलाडी लामो सिजनबाट थाकेका छन्, यस्तो बाधाले अझै असर गर्छ।’

पहिलो हाफमा चारवटा पहेंलो कार्ड देखाइयो। पाल्मेइरसका राफाएल भेइगालाई ३८औं मिनेटमा रातो कार्ड दिइए पनि भिडियो रेफ्री (भिएआर) बाट जाँच भएपछि पहेंलोमा परिणत गरियो। अगस्टिन जियाई (पाल्मेइरस), याह्या अत्तियात अल्लाह र हम्दी फाथी (अल–अहली) लाई पनि पहेंलो कार्ड दिइएको थियो।

यो जितसँगै पाल्मेइरस समूह ‘ए’ को शीर्ष स्थानमा चार अंकसहित पुगेको छ। अल–अहली भने एक अंकसहित तेस्रो स्थानमा छ। अब पाल्मेइरस सोमबार फ्लोरिडाको हार्ड रक स्टेडियममा इन्टर मियामीविरुद्ध खेल्नेछ भने अल–अहलीले पोर्टोको सामना मेटलाइफ स्टेडियममा गर्नेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पिएसजी स्तब्ध
पिएसजी स्तब्ध
प्रतीक्षालाई समेट्दै  एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
प्रतीक्षालाई समेट्दै एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
एट्लेटिकोको जितमा पाब्लोको २ गोल
एट्लेटिकोको जितमा पाब्लोको २ गोल
क्लब विश्वकपमा मेसीको पहिलो गोल
क्लब विश्वकपमा मेसीको पहिलो गोल
फिट छन् मेसी
फिट छन् मेसी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कप खेल्न जाने टोलीको विदाइ
यु–१६ इस्ट जोन कप खेल्न जाने टोलीको विदाइ
पिएसजी स्तब्ध
पिएसजी स्तब्ध
मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य
मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य
प्रतीक्षालाई समेट्दै  एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
प्रतीक्षालाई समेट्दै एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP