• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अब के लिगमा विदेशी गोलकिपरले खेल्न पाउने
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
अब के लिगमा विदेशी गोलकिपरले खेल्न पाउने

काठमाडौं। दक्षिण कोरियाको शीर्ष फुटबल लिग के लिगमा २६ वर्षदेखि रहँदै आएको विदेशी गोलकिपरको प्रतिबन्ध अन्त्य गरिएको छ।

अब सन् २०२६ सिजनदेखि विदेशी गोलकिपरले पनि के लिगमा खेल्न पाउने भएका छन्।

सन् १९९९ देखि लागू गरिएको यो नियमअनुसार के लिगमा मात्र कोरियन (घरेलु) गोलकिपरलाई खेल्ने अनुमति दिइएको थियो। त्यो बेला मात्र १० वटा प्रोफेसनल क्लब थिए। घरेलु प्रतिभालाई जोगाउने उद्देश्यले यस्तो निर्णय गरिएको थियो।

तर, हालै सोउलमा सम्पन्न बोर्ड बैठकपछि के लिगले एक विज्ञप्ति जारी गर्दै यो प्रतिबन्ध हटाएको घोषणा गरेको हो। अब शीर्ष दुई डिभिजनमा २६ वटा प्रोफेसनल क्लब रहेका छन्। विदेशी गोलकिपरको लागि पनि पर्याप्त स्थान रहेको बताइएको छ।

अहिलेको आधुनिक फुटबलमा अधिकांश टोलीमा तीन वा चार गोलकिपर हुने गर्छन्। त्यसैले अनुभवी गोलकिपरको अभाव देखिएको भन्दै चिन्ता पनि व्यक्त गरिएको छ।

यो निर्णयपछि अब के लिग जापान, साउदी अरेबिया र चीनजस्ता अन्य मुख्य एसियाली लिगसँग समान स्तरमा पुगेको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पिएसजी स्तब्ध
पिएसजी स्तब्ध
प्रतीक्षालाई समेट्दै  एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
प्रतीक्षालाई समेट्दै एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
एट्लेटिकोको जितमा पाब्लोको २ गोल
एट्लेटिकोको जितमा पाब्लोको २ गोल
अल–अहलीविरुद्ध पाल्मेइरसको जित
अल–अहलीविरुद्ध पाल्मेइरसको जित
क्लब विश्वकपमा मेसीको पहिलो गोल
क्लब विश्वकपमा मेसीको पहिलो गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कुशलले लिए व्यक्तिगत दोस्रो विकेट
कुशलले लिए व्यक्तिगत दोस्रो विकेट
४ बलमा नेपाललाई २ विकेट !
४ बलमा नेपाललाई २ विकेट !
करण बेन्चमा, रिजनलाई मौका
करण बेन्चमा, रिजनलाई मौका
नेपालले टस हार्यो
नेपालले टस हार्यो
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP