• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एट्लेटिकोको जितमा पाब्लोको २ गोल
खेलपाटी संवाददाता
८ घण्टा अगाडि खेलपाटी संवाददाता
एट्लेटिकोको जितमा पाब्लोको २ गोल

काठमाडौं। पाब्लो बारियोसको दुई गोल मद्दतमा एट्लेटिको मड्रिडले क्लब विश्वकपमा सिएटल साउन्डर्सलाई ३–१ ले पराजित गरेको छ।

खेलको ११औं मिनेटमा जुलियानो सिमिओनेले पेनाल्टी बक्सको छेउमा पास दिएपछि बारियोसले पहिलो गोल गर्दै एट्लेटिकोको खाता खोले।

३५औं मिनेटतिर एट्लेटिको म्याड्रिडलाई पेनाल्टी दिइएको थियो। तर, भिडियो रेफ्री (भिएआर) जाँचपछि फाउल बक्सबाहिर भएको पुष्टि भएपछि निर्णय उल्ट्याइयो।

दोस्रो हाफको सुरुआतमै एट्लेटिकोले अग्रता दोब्बर बनायो। ४७औं मिनेटमा ब्याकअप खेलाडी एक्सेल विट्सेलले रोबिन ले नोर्मान्डको एसिस्टमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।

५०औं मिनेटमा अल्बर्ट रुसनाकले गोल गर्दै सिएटललाई खेलमा फर्काउने प्रयास गरे। तर, ५५औं मिनेटमा बारियोसले दोस्रो गोल गर्दै एट्लेटिकोलाई जित दिलाए।

सिएटल साउन्डर्सको समूह 'बी' बाट नकआउट चरणमा पुग्ने आशा जीवित रहन अब पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले बोटाफोगोविरुद्ध हार्नुपर्नेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पिएसजी स्तब्ध
पिएसजी स्तब्ध
प्रतीक्षालाई समेट्दै  एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
प्रतीक्षालाई समेट्दै एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
अल–अहलीविरुद्ध पाल्मेइरसको जित
अल–अहलीविरुद्ध पाल्मेइरसको जित
क्लब विश्वकपमा मेसीको पहिलो गोल
क्लब विश्वकपमा मेसीको पहिलो गोल
फिट छन् मेसी
फिट छन् मेसी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कप खेल्न जाने टोलीको विदाइ
यु–१६ इस्ट जोन कप खेल्न जाने टोलीको विदाइ
पिएसजी स्तब्ध
पिएसजी स्तब्ध
मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य
मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य
प्रतीक्षालाई समेट्दै  एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
प्रतीक्षालाई समेट्दै एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
नेपाली क्लबले एएफसी च्यालेन्ज लिग गुमाउने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP