• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिटीको जितमा फोडेन नायक
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
सिटीको जितमा फोडेन नायक

काठमाडौं। इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले क्लब विश्वकपअन्तर्गत बुधबारको खेलमा मोरक्कोको क्लब विदादविरुद्ध २–० को सहज जित दर्ता गरेको छ।

खेलको सुरुआतमै फिल फोडेनले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने दोस्रो गोलका लागि असिस्टसमेत गरे। सिटी समूह ‘जी’ मा शीर्ष स्थानमा छ। अब आइतबार अटलान्टामा अल–आइनको सामना गर्नेछ।

विदाद भने फिलाडेल्फियामै रहेर अर्को प्रतिद्वन्द्वी युभेन्ट्ससँग भिड्नेछ। दोस्रो मिनेटमै गोलकिपर एल मेहदी बेनाबिदको क्रस डिफ्लेक्ट भएपछि फोडेनले सहज रुपमा गोल गरे। ४२औं मिनेटमा फोडेनको कर्नर किकमा जेरिमी डोकुले दोस्रो गोल गरे।

डोकुको गोलपछि केही समयमै एक पशु अधिकारकर्मी मैदानभित्र पसेर मोरक्कोमा सडक कुकुर र बिरालामाथि हुने व्यहारविरुद्ध प्रदर्शन गरे। सुरक्षाकर्मीले उनलाई तुरुन्त नियन्त्रणमा लिएर मैदानबाट बाहिर लगे। यसैबीच खेलको दोस्रो हाफमा विदाद समर्थकले सिटीको पोस्ट पछाडि फ्लेयर फालेपछि खेल केही समय रोकिन पुगेको थियो।

८८औं मिनेटमा सिटीका रिको लुइसले सामुएल ओबेन्गमाथि ट्याकल गर्दा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि सिटी १० खेलाडीमा सीमित रह्यो।

यस खेलमा सिटीका समर साइनिङ रयान चेरकी र टिज्जानी रेजिन्डर्सले पहिलो पटक सुरुआती खेलाडीको रूपमा डेब्यु गरे। डिफेन्डर रयान एइट–नुरी भने मैदानमा देखिएनन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आलोन्सोको निराशाजनक डेब्यु
आलोन्सोको निराशाजनक डेब्यु
बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु
बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु
लिभरपुलले बर्नमाउथविरुद्धको खेलबाट सुरू गर्दै उपाधि रक्षा
लिभरपुलले बर्नमाउथविरुद्धको खेलबाट सुरू गर्दै उपाधि रक्षा
बार्सिलोना भित्रिए २४ वर्षीय गोलकिपर गार्सिया
बार्सिलोना भित्रिए २४ वर्षीय गोलकिपर गार्सिया
सिल्भा सिटीको नयाँ कप्तान
सिल्भा सिटीको नयाँ कप्तान
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेदरल्यान्ड्ससँग बदला लिने दाउमा नेपाल
नेदरल्यान्ड्ससँग बदला लिने दाउमा नेपाल
सिटीको जितमा फोडेन नायक
सिटीको जितमा फोडेन नायक
आलोन्सोको निराशाजनक डेब्यु
आलोन्सोको निराशाजनक डेब्यु
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP