जमर्नीको निराशाजनक बराबरी
समूह डी अन्तर्गत स्विट्जरल्याण्डको बसेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
समूह डी अन्तर्गत स्विट्जरल्याण्डको बसेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
उनले १७ बर्ष ३ सय ११ दिनको कम उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल गर्न सफल रहे ।
कार्डिफ सिटी स्टेडियममा आइतबार राति भएको खेलमा बुल्गेरियालाई १-० गोल अन्तरले पराजित गर्दै वेल्सले लगातार दोस्रो जित निकालेको हो ।
नेसन्स लिगमा आइतबार जर्मनी, स्पेन, वेल्स, रुस लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
उल्भ्सले फरवार्ड फाबियोलाई पोर्चुगिज क्लब पोर्टोबाट ३५.६ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
समूह बीको खेलमा गत विश्वकपको सेमिफाईनल खेलेको बेल्जियमले डेनमार्कबिरुद्ध सहज जित निकालेको हो ।
सोही समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि शानदार जित निकाल्याे । उसले क्राेएसियालाई ४–१ ले हरायो ।
शनिबार भएको खेलमा आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।
म्यान्चेष्टर युनाईटेडका पूर्व खेलाडी डिपेलाई बार्सिलोनाले नयाँ फरवार्डको रुपमा अनुबन्धनको तयारी गरेको हो ।
पीएसजीले शनिबार लोनमा खेलिरहेका गोलकिपरलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
एभर्टनले एलनलाई इटालियन क्लब नापोलीबाट २२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
वेस्ट ब्रुमले इंग्ल्यान्डका विंगर ग्राडीलाई वेस्ट ह्यामबाट अनुबन्ध गरेको हो ।