लिग लिडर सोसिडाड बराबरीमा रोकियो
आइतबार राति भएको खेलमा सोसिडाड भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
आइतबार राति भएको खेलमा सोसिडाड भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
आइतबार राति भएको खेलमा आर्सनल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
आइतबार राति भएको खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेलेको हो ।
आइतबार राति भएको खेलमा मिलानले फियोरेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा युनाईटेडले साउथह्याम्पटनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार ज्ञानेन्द्रलाई टिमको न्युट्रिशियन नियुक्त गरिएको जनाएको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा ओसासुनालाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो ।
बार्सिलोनाले घरेलु मैदानमा ओसासुनाको सामना गर्नेछ । बार्सिलोना र ओसासुनाबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
चेल्सीले घरेलु मैदानमा टोटेनहमको सामना गर्नेछ । चेल्सी र टोटेनहमबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
शनिबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा बोर्डुअक्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा लिड्सले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युभेन्ट्स बेनेभेन्टोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।