एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा अहिले चर्चिल ब्रोदर्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
चर्चिलविरुद्ध किरणले कप्तानी गरिरहेका छन् । नियमित कप्तान विक्रमजित सिंह टिममा नपर्दा किरणले कप्तानी सम्हालेका हुन् ।
किरणले लगातार दोस्रो खेलमा पन्जाबको कप्तानी गरेका हुन् । यस अघि उनले गोकुलम केरेला एफसीविरुद्ध कप्तानी गरेका थिए ।
लाईभ -