• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्मीका जितेन्द्र जमल्दारमा बढुवा
खेलपाटी संवाददाता
मंगलबार, माघ ६, २०७७ खेलपाटी संवाददाता
आर्मीका जितेन्द्र जमल्दारमा बढुवा

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबका मिडफिल्डर जितेन्द्र कार्की जमल्दारमा बढुवा भएका छन् ।

आर्मी क्लबमा आबद्ध जितेन्द्रले मंगलबार एक कार्यक्रमका बीच जमल्दारको दर्जानी चिन्ह प्राप्त गरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका कार्कीलाई महासेनानी ईश्वर कुमार श्रेष्ठले दर्जानी चिन्ह प्रदान गरेका थिए ।

६९ साल साउन १५ गते आर्मी क्लबमा आबद्ध भएका कार्कीले ८ वर्षको अवधिमानै जमल्दार प्राप्त गरेका हुन् ।

त्यसअघि न्युरोड टिम एनआरटीबाट खेलेका थिए ।

‘आजबाट जमल्दार भएको छु । खुसी छु,’ ३३ वर्षीय कार्कीले खेलपाटीसँग भने ।

No description available.

यस्तै उनले जमल्दार भएसँगै आर्मीलाई एक पटक लिगको उपाधि दिलाउने लक्ष्य रहेको बताए ।

‘भर्खरै एएफसी लाईसेन्स प्राप्त गरेका छौं । अब, आर्मीलाई लिग जिताउने चाहना छ,’ सन् २०१८ बाट राष्ट्रिय टिम बाहिर रहँदै आएका कार्कीले भने ।

यस अघि सहिद स्मारक 'ए' डिभिजन लिगमा आर्मी उपविजेतामा सिमित रहेको थियो ।

अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबसँग पराजित भएको आर्मी पहिलो पटक लिगको उपाधि हात पार्न असफल भएको थियो ।

केहि समय अघिमात्रै आर्मीले एएफसीले दिने एएफसी लाईसेन्स प्राप्त गरेको थियो । एएफसीका मापदण्ड पुरा गरेसँगै आर्मी नेपालमा लाईसेन्स पाउने पहिलो क्लब बन्न सफल रहेको थियो ।

No description available.

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालको कठिन सुरुआत
हेल्प नेपालको कठिन सुरुआत
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP