शाल्केद्धारा ७९ दिनमै प्रशिक्षक बर्खास्त
बुन्डेसलिगा क्लब शाल्केले मुख्य प्रशिक्षक म्यानुअल बामलाई बर्खास्त गरेको छ ।
बुन्डेसलिगा क्लब शाल्केले मुख्य प्रशिक्षक म्यानुअल बामलाई बर्खास्त गरेको छ ।
११ वर्षिया काईले म्यान्चेष्टर युनाईटेडसंग हस्ताक्षर गरेको फोटो रोनीले सार्वजनीक गरेका छन् ।
बिहिबार राति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यान्चेष्टर युनाईटेडले ३–२ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।
लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले वर्षको उत्कृष्ट पुरुष फुटबलरको अवार्ड प्राप्त गरेका छन् ।
म्यान्चेष्टर युनाईटेड सेभिल्ड युनाईटेडको भ्रमणमा निस्कदा एस्टनभिल्लाले भने बर्नलीलाई आतिथ्यता प्रदान गर्नेछ ।
लेवान्डोस्की फिफा वर्ष खेलाडीको अन्तिम तीनको सूचिमा मनोनित भएका छन् ।
बुधबार राति पीएसजी घरेलु मैदानमा भएको खेलमा लोरियन्टलाई २–१ गोल अन्तरले हराएको हो ।
बुधबार राति बायर्नले वोल्फ्सबर्गलाई २–१ ले पराजित गरेको खेलमा लेवान्डोस्कीले बुन्डेसलिगामा २ सय ५० गोलको कोशेढुङ्गा पार गरेका हुन् ।
बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँड्न परेको हो ।
बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति एनफिल्डमा भएको हाई प्रोफाइल म्याचमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो ।
मंगलबार मात्र वेस्ट ब्रुमले ईतिहाद मैदानमा म्यान्चेष्टर सिटीसंग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल बनेको थियो ।