वडा स्तरीय मेयर कप फुटबल हुने
आइतबार, १८ माघ २०७७खेलपाटी संवाददाता

काठमाडौं । रुपन्देहीमा प्रथम तिलोत्तमा नगरपालिका वडा स्तरीय मेयर कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजनामा माघ २२ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो ।
प्रतियोगिता झरना स्पोर्ट्स क्लबको खेल मैदानमा आयोजना हुनेछ ।
प्रतियोगिताको विजेताले ७५ हजार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले ५० हजार पाउने छ ।
प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समेत पुरस्कार पाउने बताईएको छ ।










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)