मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेभिल बेकह्यामको क्लबको मुख्य प्रशिक्षक

नेभिल बेकह्यामको क्लबको मुख्य प्रशिक्षक

इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब मियामीले नेभिललाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, माघ ६, २०७७
Read more →
मिलानको जितमा इब्राहिमोविचको दुई गोल

मिलानको जितमा इब्राहिमोविचको दुई गोल

सोमबार राति भएको खेलमा मिलानले काग्लियारीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ ६, २०७७
Read more →
आर्सनलको सहज जित

आर्सनलको सहज जित

सोमबार राति भएको खेलमा आर्सनलले न्युकासललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ ६, २०७७
Read more →
सेन्ट्रल कलेज सेमिफाइनलमा

सेन्ट्रल कलेज सेमिफाइनलमा

चितवनको माडी माबिको खेल मैदानमा सोमबार भएको खेलमा अल स्टार क्लब तनहुलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेन्ट्रल कलेज सेमिफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ ५, २०७७
Read more →
गजराज जोशी फुटबलको पहिलो खेल बराबरी

गजराज जोशी फुटबलको पहिलो खेल बराबरी

लिगकम नकआउटको आधारमा भएको प्रतियोगिताको पहिलो दिन सोमबार टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

By खेलपाटी संवाददातासोमबार, माघ ५, २०७७
Read more →
बिक्रम चम्किदा आयोजक सेमिफाइनलमा

बिक्रम चम्किदा आयोजक सेमिफाइनलमा

क्वाटरफाइनलमा गुर्भाकोट क्लब सुर्खेतलाई २-० ले पराजित गर्दै जयकिसान सेमिफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ ५, २०७७
Read more →
आर्सनललाई न्युकासलको चुनौती

आर्सनललाई न्युकासलको चुनौती

आर्सनलले न्युकासलसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । आर्सनल र न्युकासलबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, माघ ५, २०७७
Read more →
महिला लिग : उद्घाटनमा दर्शकलाई निशुल्क प्रवेश !

महिला लिग : उद्घाटनमा दर्शकलाई निशुल्क प्रवेश !

महिला लिगको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ ७ गते हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, माघ ५, २०७७
Read more →
ओजिल टर्किस क्लब जाने

ओजिल टर्किस क्लब जाने

टर्किस क्लबसँगको सम्झौताका लागि ओजिल आइतबार टर्की पुगेका छन् ।

By खेलपाटी संवाददातासोमबार, माघ ५, २०७७
Read more →
फराकिलो जितसँगै सिटी दोस्रो स्थानमा 

फराकिलो जितसँगै सिटी दोस्रो स्थानमा 

आइतबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ ५, २०७७
Read more →
इन्टरसँग युभेन्ट्स पराजित

इन्टरसँग युभेन्ट्स पराजित

आइतबार राति भएको खेलमा युभेन्ट्स इन्टर मिलानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ ५, २०७७
Read more →
बार्सिलोनालाई हराउँदै बिल्बाओ च्याम्पियन

बार्सिलोनालाई हराउँदै बिल्बाओ च्याम्पियन

आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ ५, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1324 of 2160Next