युभेन्ट्सको जितमा रोनाल्डोको गोल
बुधबार राति भएको खेलमा युभेन्ट्सले नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।
बुधबार राति भएको खेलमा चेल्सीले पोर्चुगिज क्लब पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बुधबार राति भएको खेलमा पीएसजीले साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
फाइनल खेलमा आयोजक शिवपुरी गाउँपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै विदुरले उपाधि उचालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गरेपछि मुख्य प्रशिक्षक न्यौपानेले टिमको पहिलो लक्ष्य सफल भएको बताए ।
उनले यस सिजन मात्र १५ लिग गोल गरेका छन् । उनी सिरि एका सर्वाधिक दोस्रो गोलकर्ता हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो चरणको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले श्रीलंका पुलिसविरुद्ध २-१ गोलको अग्रता बनाएको छ ।
पहिलो सेमिफाईनलको खेलमा काठमाडौंको संकटाले विभागीय टिम एपीएफलाई २–० गोल अन्तरले पराजित गर्यो ।
प्ले मेकर ब्रुएनले बुधबार सिटीसँग थप दुई वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गरेका हुन् ।
फिफाले बुधबार पाकिस्तान फुटबल फेडेरेसनलाई निलम्बन गरिएको जनाएको छ ।