• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युक्रेनविरुद्ध अष्ट्रिया : प्लेयर्स टु वाच
खेलपाटी संवाददाता
सोमबार, असार ७, २०७८ खेलपाटी संवाददाता
युक्रेनविरुद्ध अष्ट्रिया : प्लेयर्स टु वाच

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) युक्रेन र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह 'सी' मा रहेको युक्रेन र अष्ट्रियाबीचको खेल ९:४५ बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । यस समूहबाट नेदरल्यान्ड्स यस अघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

युक्रेन २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ ले पराजित भएको थियो । दोस्रो खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २-१ ले हराएको थियो ।

अष्ट्रियाविरुद्ध युक्रेनलाई बराबरीको नतिजाले समेत नकआउट चरण पुग्ने समीकरण रहेको छ । तर, युक्रेन स्पष्ट जित निकाल्न चाहन्छ ।

अष्ट्रियालाई भने जित बाहेक अन्य बिकल्प छैन । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको अष्ट्रिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो ।

प्लेयर्स टु वाच -

डेभिड अल्बा :

युक्रेनविरुद्ध मैदान उत्रदा अष्ट्रियाले विपक्षीको अट्याक रोक्दै काउन्टरमा अट्याक गर्ने योजना बनाएको छ । त्यसका लागि अष्ट्रियाका मुख्य खम्बाका रुपमा डिफेन्डर डेभिड अल्बा रहने छन् ।

स्पेनिस क्लब रियल मड्रिडमा आबद्द अल्बा युक्रेनविरुद्ध मुख्य खेलाडीको रुपमा हुने छन् । उनी फरवार्डका लागि पास उपलब्ध गराउन माहिर छन् । टिमको कप्तान समेत रहेका २८ वर्षीय अल्बा  विंगरको भूमिकामा समेत खेल्न सक्छन् ।

अल्बासँग अष्ट्रियाको उमेर समूहको यू–१७, १९, २१ बाट खेलेको अनुभव छ ।  अल्बाले सिनियर टोलीबाट ८३ खेल खेल्दा १४ गोल गरेका छन् ।

ओलेक्सान्डर जिन्चेन्को :

इंग्लिस क्लब म्यानचेस्टर सिटीले यस सिजन प्रिमियर लिगको उपाधि जित्दा प्रशिक्षक पेप ग्वार्डिओलाको मुख्य पात्र थिए ओलेक्सान्डर जिन्चेन्को ।

त्यसैले बलियो अष्ट्रियाविरुद्ध मैदान उत्रदा उनी उक्रेनी टिमका मुख्य खेलाडीको रुपमा रहने छन् । २४ वर्षका युवा खेलाडी जिन्चेन्को राष्ट्रिय टोलीका लागि समेत महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका छन् ।

सिटीमा डिफेन्डरको भूमिकामा देखिने उनी देशको लागि खेल्दा अट्याकिङ मिडलाइनबाट खेल्ने गर्छन् । रसियन प्रिमियर क्लब युफाबाट आफ्नो व्यवसायिक खेल सुरुवात गरेका जिन्चेन्को त्यसपछि सिटी पुगेका हुन् ।

५ फिट ९ इन्च अग्ला जिन्चेन्कोले युक्रेनको यू-१६, १७, १८, १९, २१ बाट खेलिसकेका छन् । युरोकप छनोटमा स्पेनविरुद्ध डेब्यु गरेका जिन्चेन्कोले डेब्यु गोल भने रोमानियाविरुद्धको मैत्रीपूर्णमा गरेका थिए । युक्रेनका लागि उनले ४१ खेलमा ६ गोल गरिसकेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP