• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेदरल्यान्ड्सलाई समूह विजेताको अवसर
खेलपाटी संवाददाता
सोमबार, असार ७, २०७८ खेलपाटी संवाददाता
नेदरल्यान्ड्सलाई समूह विजेताको अवसर

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार)नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्दैछ ।  

समूह 'सी' मा रहेको नेदरल्यान्ड्स र नर्थ म्यासेडोनियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स यस अघि नै नकआउट चरणमा प्रवेश गरिसकेको छ । अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकालेको थियो ।

नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो ।

आज नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ । ६ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ ।

'नर्थ म्यासेडोनिया यहाँ रहन योग्य छ । उनीहरुले राम्रो गरिरहेका छन् । व्यवस्थित टिम छ । हामी उनीहरुलाई कमजोर मान्ने छैनौँ,' डच प्रशिक्षक फ्रान्क डी भन्छन् ।

नर्थ म्यासेडोनिया अंक विहीन रहदै पुछारमा रहेको छ । म्यासेडोनियाले अघिल्ला दुबै खेल गुमाएको थियो ।

पहिलो खेलमा म्यासेडोनिया अष्ट्रियासँग ३-१ ले पराजित हुँदा दोस्रो खेलमा युक्रेनसँग २-१ ले पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै नर्थ म्यासेडोनिया सुखद अन्त्य गर्न चाहन्छ ।

'हामी युरोपियन च्याम्पियनसिप खेल्न योग्य छौँ । हामी डच टिमसँग खेल्दै छौँ । हामी राम्रो खेल्दै प्रतियोगिताको पहिलो अंक जोड्ने छौँ,' म्यासेडोनियाका प्रशिक्षक इगोर भन्छन् ।

प्लेयर्स टु वाच -

गोरान पाण्डेभ :

नर्थ म्यासेडोनियाका अनुभवी स्ट्राइकर हुन् गोरान पाण्डेभ । ३७ वर्षीय यी अट्याकरले डच टिमविरुद्ध महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

नर्थ म्यासेडोनियाका लागि ‘डेन्जर फिनिसर’ का रुपमा चिनिदै आएका गोरान इटालियन सिरि 'ए' क्लब जेनोआबाट व्यावसायिक फुटबल खेल्ने गर्छन ।

गोरानले जारी युरो कपको २ खेलमा १ गोल गरिसकेका छन् । ६ फिट अग्ला कप्तान गोरान ३७ गोल गर्दै नर्थ म्यासेडोनियाका सर्वाधिक गोलकर्ता समेत हुन् ।

इटाली क्लब लाजियोबाट आफुलाई चर्चामा ल्याएका गोरानले नापोली, गालातासारे, इन्टर मिलानबाट खेलिसकेका छन् । राष्ट्रिय टोलीबाट १ सय २१  खेल खेलेका छन् ।

सेन्टर फर्वाड तथा राईट विंगर दुबै भूमिका सहजै निभाउने गोरान नेदरल्यान्ड्सका लागि घातक सावित हुन सक्छन् ।

जर्जिनियो विनाल्डम :

नेदरल्यान्ड्सले अघिल्ला दुई खेलमा जित निकाल्दा विनाल्डमको प्रदर्शन प्रभावशाली थियो । अघिल्ला दुई खेलमा उनले १ गोल समेत गरिसकेका छन् । त्यसैले समूह चरणको अन्तिम खेल्न उनी डच टिमको मुख्य खेलाडी हुने छन् ।

हालै इंग्लिस क्लब लिभरपुरबाट फ्रेन्च क्लब पीएसजी आएका ३० वर्षीय अनुभवी मिडफिल्डर म्यासेडोनियाविरुद्ध छाउने अनुमान गरिएको छ ।  उनी टिममा कप्तान समेत हुन् ।

विनाल्डमले डच टिमको उमेर समूहको यू-१७, १९, २१ टोलीबाट खेलिसकेका छन् । यस्तै सिनियर टोलीबाट उनले ७७ खेल खेल्दै २३ गोल गरेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
च्याम्पियन चेल्सी
च्याम्पियन चेल्सी
अबको विकल्प भुटान हो?
अबको विकल्प भुटान हो?
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
धर्वेन्द्रको निर्णायक गोलसँगै मनाङको रोमाञ्चक जित
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
टेनिसमा स्थापित हुँदै नयाँ पुस्ता
च्याम्पियन चेल्सी
च्याम्पियन चेल्सी
अबको विकल्प भुटान हो?
अबको विकल्प भुटान हो?
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP