सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
शीर्ष स्थानको प्लानिङसँग भगवतीको एक अंकको दूरी

शीर्ष स्थानको प्लानिङसँग भगवतीको एक अंकको दूरी

श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनाइटेडसँग अंक दूरी एकमा झारेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १९, २०८२
Read more →
कीर्तिमान बनाएर बिदा लिने तरखरमा मुलर

कीर्तिमान बनाएर बिदा लिने तरखरमा मुलर

बायर्न म्युनिखका अनुभवी खेलाडी थोमस मुलरले यस शनिबार आरबी लाइपजिगविरुद्धको खेलमा जित निकाल्न सके, आफ्नो १३औं बुन्डेसलिगा उपाधि जित्नेछन्। क्लबसँग २५ सिजन लामो यात्रा पूरा गर्दैगर्दा यो सम्भवतः उनको अन्तिम सिजन हुनसक्छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १९, २०८२
Read more →
रियलको एक मात्र लक्ष्य– ला लिगा उपाधि जोगाउनु !

रियलको एक मात्र लक्ष्य– ला लिगा उपाधि जोगाउनु !

आर्सनलसँग च्याम्पियन्स लिगमा र बार्सिलोनासँग कोपा डेल रेमा लज्जास्पद हार बेहोरेपछि रियल मड्रिडसँग अब एक मात्र लक्ष्य बाँकी छ– ला लिगा उपाधि जोगाउनु।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १९, २०८२
Read more →
काउन्डे कम्तिमा दुई साता मैदान बाहिर रहने

काउन्डे कम्तिमा दुई साता मैदान बाहिर रहने

बार्सिलोनाका डिफेन्डर जुलेस काउन्डे घाइते भएका छन्। च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानविरुद्ध खेल्दा उनले बायाँ खुट्टाको ‘ह्याम्स्ट्रिङ’ चोट बोकेका हुन्। योसँगै उनी अर्को साता हुने दोस्रो लेगमा नखेल्ने सम्भावना उच्च देखिन्छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १९, २०८२
Read more →
दबावमा रहेको टोटनह्याम राहत

दबावमा रहेको टोटनह्याम राहत

दबावमा रहेका टोटनह्यामका प्रशिक्षक एन्जे पोस्टेकोग्लुले आफूले दोस्रो सिजनमा सधैं उपाधि जित्ने दाबीलाई अझै पूरा गर्न सक्ने संकेत देखाएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १९, २०८२
Read more →
ठूलो उपाधितर्फ युनाइटेड

ठूलो उपाधितर्फ युनाइटेड

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनल पहिलो लेगमा जित निकाल्न सफल रह्यो। युनाइटेडले यस सिजनकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो लेगमा बलियो अग्रता बनाएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १९, २०८२
Read more →
फाइनलतिर बढ्दै चेल्सी

फाइनलतिर बढ्दै चेल्सी

चेल्सी युइएफए कन्फरेन्स लिगको फाइनलतिर बढेको छ। सेमिफाइनलको पहिलो लेगमा बिहीबार स्विडिस क्लब डिजुर्गार्डेनलाई ४–१ ले पराजित गर्दै चेल्सीले सानदार जित निकालेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १९, २०८२
Read more →
बाँसबारी उक्लियो तेस्रो स्थानमा

बाँसबारी उक्लियो तेस्रो स्थानमा

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
रियलको प्रशिक्षक अलोन्सो !

रियलको प्रशिक्षक अलोन्सो !

रियल मड्रिडले नयाँ सिजनदेखि टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी जाभी आलोन्सोलाई दिने निर्णय गरेको छ। आलोन्सोले हाल जर्मन क्लब बायर्न लेभरकुजेन सम्हालिरहेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
प्रज्जवलको दुई गोल, आरसिटीले छाड्यो रेलिगेसन जोन

प्रज्जवलको दुई गोल, आरसिटीले छाड्यो रेलिगेसन जोन

प्रज्जवल गुरुङको दुई गोलसँगै अन्नपूर्ण क्लब (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन जोन छाडेको छ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
‘बार्सिलोनाको वृद्ध टोली’ अर्थात् मियामी

‘बार्सिलोनाको वृद्ध टोली’ अर्थात् मियामी

मेसी अझै केही जादू प्रस्तुत गर्न सक्ने अवस्थामा छन्। तर, उनी ३७ वर्षका भइसकेका छन्। उनीसँग दौडिन सक्ने जोशिला र युवा खेलाडी मियामीमा आवश्यक छ। तर, उनीसँग उमेर पुगिसकेका पुराना साथीहरू मात्रै छन्।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
११ मिलियन युरो तलब त्याग्न नसकेका एन्सेलोटी

११ मिलियन युरो तलब त्याग्न नसकेका एन्सेलोटी

इटालियन प्रशिक्षकको सम्झौता भंग हुनुको मुख्य कारण मड्रिडसँगको करारलाई मानिएको छ। एन्सेलोटीले क्लब विश्वकपअघि नै ब्राजिल जाँदैछन् भन्ने बुझिएको थियो। 

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १८, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 112 of 2128Next