नेपाल यु–२० महिला एसियन कप छनोटमा समूह ‘ए’ मा
नेपाल एएफसी यु–२० महिला एसियन कप छनोटमा उत्तर कोरियासँगै समूह ‘ए’ मा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)को मलेसियास्थित क्वालालम्पुर हाउसमा भएको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो।
नेपाल एएफसी यु–२० महिला एसियन कप छनोटमा उत्तर कोरियासँगै समूह ‘ए’ मा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)को मलेसियास्थित क्वालालम्पुर हाउसमा भएको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो।
नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङसँग हुने मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएका छन्।
दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ। गोदावरी नगरपालिकाको आयोजनामा वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालामा हुने प्रतियोगितामा उपत्यकाभित्रका विभिन्न पालिकाका टिमले प्रतिस्पर्धा गर्नेछन्।
ठूलो खर्च र सपना बोकेर मैदान उत्रिका साउदी अरबका क्लबहरूले एएफसी च्याम्पियन्स लिग इलिटमा स्पष्ट वर्चस्व जमाएका छन्।
एफसी डलासले दोस्रो हाफमा तीन गोल गर्दै ४–३ को सानदार जित दर्ता गर्यो। यो खेल लिओनल मेसीले गुमाएका थिए। इन्टर मियामीले दुई गोलको अग्रता गुमाउँदै पराजय बेहोर्यो र १८ अंकमा सीमित रह्यो।
कोपा डेल रे फाइनलको अन्तिमतिर रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरले रेफ्रीतर्फ बरफ फ्याँक्ने प्रयास गरेका थिए।
किलियन एमबाप्पेले रियल मड्रिडलाई उपाधि जिताउन सकेसम्म प्रयास गरे। तर, शनिबार भएको कोपा डेल रे फाइनलमा बार्सिलोनासँग रियल अतिरिक्त समयमा ३–२ ले पराजित हुन पुग्यो।