म्यान यू सम्हाल्न पोचिटिनो इच्छुक !
पोचिटिनो भर्खरै बर्खास्तमा परेका म्यान यूका ओले गुनर सोल्सायरलाई प्रतिस्थापन गर्न ईच्छुक देखिएका छन् ।
पोचिटिनो भर्खरै बर्खास्तमा परेका म्यान यूका ओले गुनर सोल्सायरलाई प्रतिस्थापन गर्न ईच्छुक देखिएका छन् ।
सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो ।
युरोकपको फाइनल गुमाएका साउथगेटले टिमसँग तीन वर्षको सम्झौता नविकरण गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई यू–१९ टिमको जिम्मेवारी दिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० को अग्रता बनाएको छ ।
मुख्य प्रशिक्षक श्रेष्ठले प्रारम्भिक चरणको प्रशिक्षणका लागि ४० जनालाई बोलाएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बी १-१ गोलको बराबरीमा सकिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती एक गोलको अग्रता उल्टाएर आर्मीले पुलिससँग बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
घडीको संरचना कुनै पनि कोणबाट हेर्न र यसको पछाडी शहरको क्षितिजको दृष्य प्रतिबिम्बित गर्ने खालको निर्माण गरिएको छ ।
सोल्सारले भने क्लबलाई अर्को स्तरसम्म पुर्याउन नसक्नुको आफूले मूल्य तिरेको स्वीकार गरे ।
म्यानचेस्टर युनाइटेडले प्रशिक्षक पदका लागि जिनेदिन जिदानसँग कुराकानी त अगाडि बढाएको छ, तर उताबाट कुनै राम्रो संकेत आएको छैन् ।